समाचार
निजी विद्यालयको गुठीकरण शिक्षा विधेयकको मुद्दा
प्रकाशित: ८ पुष २०८०, आईतवार
काठमाडौँ / विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको चरणमा प्रवेश गर्दै गर्दा शिक्षा क्षेत्रका मूल मुद्दामाथिको बहस झनै पेचिलो बन्दै गएको छ ।…

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक नियुक्ति विवाद
प्रकाशित: ८ पुष २०८०, आईतवार
काठमाडौँ / राजनीतिक दलदलमा फसेको नेपालकै जेठो भक्तपुर क्यान्सर अस्पतालभित्र कार्यकारी निर्देशकको नियुक्तिमा विवाद भएको छ। विज्ञ सर्जनका रूपमा कार्यरत चिकित्सकलाई निमित्त कार्यकारी प्रमुख बनाएपछि…

‘विद्यार्थीलाई कानून व्यवसायीको परीक्षाबाट वञ्चित नगर्नु’
प्रकाशित: ६ पुष २०८०, शुक्रबार
काठमाडौँ / सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीहरूलाई कानून व्यवसायीको अनुमति पत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ।…

विद्यालयमा ‘डिआई’ नराख्न काठमाडौं महानगरको निर्देशन
प्रकाशित: ६ पुष २०८०, शुक्रबार
काठमाडौं / काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयलाई अनुशासन इन्चार्ज (डिआई) नराख्न निर्देशन दिएको छ। महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सूचना जारी गर्दै विद्यार्थीमैत्री सिकाइ…

गुपचुपमै बिद्यालय कर्मचारी नियुक्ति
प्रकाशित: ६ पुष २०८०, शुक्रबार
इलाम / देउमाई नगरपालिका–१ चमैतामा रहेको डम्बर देवी माध्यमिक विद्यालयमा कर्मचारी आवस्यकताको खुला बिज्ञापन सुचना बिनै गुपचुपमै कर्मचारी नियुक्त गरिएको बताइएको छ । सो विद्यालयमा…

अख्तियार, लोकसेवा र राष्ट्रिय सतर्कता केन्द्रमा वीर अस्पतालका कर्मचारीको उजुरी
प्रकाशित: ६ पुष २०८०, शुक्रबार
काठमाडाैं / वीर अस्पतालमा कार्यरत कर्मचारीहरूले स्वच्छ तरिकाले कर्मचारी भर्ना गर्नुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतमा उजुरी दिएका छन् ।…

बालबालिका पढाउँदै जुम्ला प्रहरी
प्रकाशित: ६ पुष २०८०, शुक्रबार
जुम्ला / जुम्ला प्रहरीले बालविवाह न्यूनीकरणसम्बन्धी बालबालिकालाई पढाउन थालेको छ। समाजमा बढ्दै गएको बाल विवाहविरुद्ध बालबालिकालाई सचेत गराउन लागिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।…

अबकाे एसइईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने
प्रकाशित: ६ पुष २०८०, शुक्रबार
भक्तपुर / परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने बताएका छन्। नेसनल प्याप्सन भक्तपुरले…

त्रिवि टपरहरू भन्छन्– देशमै केही गर्छौँ
प्रकाशित: ३ पुष २०८०, मंगलवार
काठमाडाैं / नेपालमा गुणस्तरीय शिक्षा हासिल गरेर उत्कृष्ट नतिजा हासिल गरेको शैक्षिक जनशक्ति पलायन हुने क्रम बढिरहेको छ । अझ विषय तथा संकाय टपरहरू विदेश नै…

भागबन्डा होइन, मेरिटका आधारमा उपकुलपति नियुक्त हुन्छ : प्रधानमन्त्री
प्रकाशित: ३ पुष २०८०, मंगलवार
काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको सोमबार भएको ४९ औं दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भागबन्डा अन्त्य गरी प्रतिस्पर्धाका आधारमा उपकुलपति चयन गर्ने वाचा गरे ।…