समाचार
स्वास्थ्य मन्त्रालयले प्रस्ताव गर्‍यो ३० हजार जनशक्ति
प्रकाशित: २४ पुष २०८०, मंगलवार
काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा पठाउने गरी ३० हजार जनशक्तिको दरबन्दी प्रस्ताव गरेको छ। गत वर्ष स्वास्थ्य मन्त्रालयले देशभरिका स्वास्थ्य संस्थामा…

अलैँचीको भाउ तेब्बर बढ्यो
प्रकाशित: २३ पुष २०८०, सोमबार
इलाम / अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन्। ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ। 'अलैँचीको भाउ…

शुल्क नतिर्दा सयभन्दा बढी विद्यार्थी परीक्षा दिनबाट बञ्चित
प्रकाशित: २३ पुष २०८०, सोमबार
विराटनगर / परीक्षा शुल्क नतिरको भन्दै विराटनगर महानगरपालिका-९ मा रहेको सरस्वती माध्यामिक विद्यालयले आइतबार सय भन्दाबढी विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको छ । नेपाली र…

मापदण्ड सच्चाएर उपकुलपतिका लागि दोस्रो पटक आवेदन माग
प्रकाशित: २३ पुष २०८०, सोमबार
काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आवेदन माग गरेको छ। त्रिविले पहिलो पटक गत शुक्रवार प्रकाशित गरेको दरखास्त आवेदन आइतबार मात्र…

विधेयकबाट ‘सार्वजनिक’ शब्द हटाउन माग
प्रकाशित: २३ पुष २०८०, सोमबार
काठमाडाैं / सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले छलफलमा आफ्नो सुझाव र धारणा राखेको छ । महासंघका अध्यक्ष गुणराज मोक्तानले विधेयकमा सार्वजनिक विद्यालय भन्ने शब्द प्रयोग भएकाले…

विद्यालय शिक्षा विधेयकमाथि निजी र सामुदायिक विद्यालयका प्रश्नैप्रश्न
प्रकाशित: २३ पुष २०८०, सोमबार
काठमाडाैं / विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको ‘विद्यालय शिक्षा विधेयक, २०८०’ माथि निजी तथा सामुदायिक विद्यालयका संघसंस्थाले प्रश्नैप्रश्न उठाएका छन् । संसद्को शिक्षा,…

साइबर आक्रमण थेग्न नसकेर सरकारी वेबसाइट ठप्प
प्रकाशित: १७ पुष २०८०, मंगलवार
काठमाडौँ / सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष सरोकार राख्नेलगायत विभिन्न सरकारी वेबसाइट एवं वेब एप्लिकेसन सोमबार दिनभर अवरुद्ध रहे । सार्वजनिक आईपी अड्रेसलगायत डाटाबेस रहने डोमेन नेम…

गुरुकुल चलाउन तीस लाख अनुदान
प्रकाशित: १७ पुष २०८०, मंगलवार
अर्घाखाँची / जिल्ला सदरमुकाम सन्धिखर्कस्थित पाणिनि वेद विद्याश्रम सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषले रु ३० लाख अनुदान प्रदान गरेको छ। संस्कृति पर्यटन तथा नागरिक…

इच्छाकामनामा सुन्तला महोत्सव सुरु
प्रकाशित: १७ पुष २०८०, मंगलवार
मुग्लिन : चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ। गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो। महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै…

वैदेशिक रोजगारीमा जाने युवाहरुका समस्या सम्बोधन गर्न नेविसंघको माग
प्रकाशित: १७ पुष २०८०, मंगलवार
काठमाडौँ / नेपाल विद्यार्थी संघले कोरिया भाषा परीक्षा र वैदेशिक रोजगारीमा जाने अन्य युवाहरूले भोगिरहेका समस्या समाधानका लागि सरकारसँग माग गरेको छ । सोमबार नेविसंघका…