मुख्यखबर
भारतीय दूतावासद्वारा डायलासिस उपकरण हस्तान्तरण
प्रकाशित: ३ वर्ष अगाडि
८ फागुन, काठमाडाैँ। भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । सोमवार आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री…

पूर्वमन्त्री श्रेष्ठको निधन
प्रकाशित:
८ फागुन, काठमाडाैँ। पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका संक्रमणबाट पीडित श्रेष्ठको सोमबार बिहान…

मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण
प्रकाशित:
८ फागुन, बझाङ । मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ । धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई÷चार हजार…

एसईईको प्रश्नपत्र छपाइ शुरू
प्रकाशित:
८ फागुन, एजेन्सी। यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक…

‘यसरी सरकारी विद्यालयप्रति अपनत्व बढ्छ’
प्रकाशित:
८ फागुन, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक…

कार्यसम्पादनमा धुलिखेल नगर उत्कृष्ट
प्रकाशित:
८ फागुन, काठमाडाैँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल…

एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा
प्रकाशित: ३ वर्ष अगाडि
७ फागुन, कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा(एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ…

आज प्रजातन्त्र दिवस मनाइँदै
प्रकाशित:
७ फागुन, काठमाडाैँ। नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ ।…

स्वास्थ्य संस्थालाई गर्भवती परीक्षण गर्ने उपकरण
प्रकाशित:
७ फागुन, तनहुँ। तनहुँको भानु नगरपालिकाले स्वास्थ्य संस्थालाई गर्भवती परीक्षण गर्ने उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाले विभिन्न वडामा रहेका १६ स्वास्थ्य संस्थालाई उक्त उपकरण…

निजी क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति
प्रकाशित:
७ फागुन, पोखरा। पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शिक्षालाई प्रभावकारी बनाउन प्रयोगात्मक शिक्षालाई बढी जोड दिनुपर्ने बताएका छन् । पोखरा विश्वविद्यालय मानविकी…

भर्खरै