समाचार
केन्द्रीय अस्पतालमै छैनन् कुरुवाघर
प्रकाशित: ११ चैत्र २०७४, आईतवार
काठमाडौं – सिन्धुली संखटारकी जिन्सी चौधरी आफ्नी ८५ वर्षीया वृद्धा आमा बिरामी परेपछि सोमबार राति वीर अस्पताल पुगिन् । आमा मुसनियाँ अधिकारीलाई मधुमेह र उच्चरक्तचापले…

सुनकोसीमा शैक्षिक बहस
प्रकाशित: ११ चैत्र २०७४, आईतवार
काठमाडौं ११ चैत / माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहले पाएपछि शिक्षा ऐन बनाउन बहस सुरु भएको छ । प्रविधि र स्थानीय मैत्री शिक्षाका लागि…

लाखौं अमेरिकी विद्यार्थीहरुले सडकबाट संसदलाई भने- ‘नेभर अगेन’
प्रकाशित: ११ चैत्र २०७४, आईतवार
अमेरिका — 'कहिल्यै यस्तो नहोस् (नेभर अगेन)'को नारा लगाउँदै गत महिना फ्लोरिडा हाई स्कुलमा भएको गोलीकाण्डमा बाँचेकाहरुले सुरु गरेको बन्दुकसम्बन्धी कानुनलाई कडा बनाउन दबाब दिने…

कृषकलाई वरदान बन्यो प्रविधि
प्रकाशित: ११ चैत्र २०७४, आईतवार
मानेश्वारा (सिन्धुपाल्चोक) — बाह्रबिसे नगरपालिका मानेश्वारा डाँडाखेतकी सुष्मा राउत हली र खेतालो खोज्नुपर्ने झझन्टबाट मुक्त भएकी छन् । पछिल्लो समय गोरु, खेताला नपाइने समस्याले पिरोलिएकी राउत…

समाचार प्रभाब: ओएसिस कलेज सम्बन्धनको सन्दर्भमा पुर्बान्चल बिश्वबिध्यालयद्वारा छानबिन समिति गठन
प्रकाशित: ८ चैत्र २०७४, बिहीबार
चितवन,ओएसिस कलेज भरतपुरका Bsc नर्सिङका बिद्यार्थीहरुले नर्सिङ लाइसेन्स परिक्षा दिन नपाउनुको कारण बारे छानबिन गर्न पुर्बान्चल बिश्वबिद्यालयले छानबिन समिति गठन गरेको छ । ओएसिस मेडिकल…

खुल्ला चौरमा विद्यार्थी
प्रकाशित: ८ चैत्र २०७४, बिहीबार
काठमाडौं ८ चैत / विनाशकारी भूकम्पले भत्काएको भवन पुनःनिर्माण नहुँदा पर्वतको विकट गाउँको विद्यालयका विद्यार्थी चौरमा बसेर पढ्न बाध्य छन् । विसं २०७२ को भूकम्पले…

एसइईको अंग्रेजी प्रश्नपत्रमा भेटियो गल्ती
प्रकाशित: ८ चैत्र २०७४, बिहीबार
बिहीबारबाट शुरु भएको एसइईको परीक्षाको पहिलो दिनकै परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ । अंग्रेजी विषयको परीक्षामा प्रश्न नम्बर तीनको ‘ए’ का प्रश्नपत्र छपाइमा गल्ती भएका…

आज बाट एसईई परिक्षा सुरु , चार लाख ८५ हजार भन्दा वढि विद्यार्थि परिक्षामा सहभागी
प्रकाशित: ८ चैत्र २०७४, बिहीबार
काठमान्डौ चैत्र ८ गते , आज बाट माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई सुरु भएको छ । परिक्षामा चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु…

निजी विद्यालयमा चर्को शुल्क : सरकारी वकिलद्वारा फाइल फिर्ता
प्रकाशित: ७ चैत्र २०७४, बुधबार
ठमाडौं ७ चैत / विद्यार्थीसँग चर्को शुल्क उठाइरहेका निजी विद्यालयविरुद्ध ठगी मुद्दा चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता गराएको अभियोगपत्र सरकारी वकिलको…

२०८ विद्यार्थी परीक्षाबाट वञ्चित
प्रकाशित: ७ चैत्र २०७४, बुधबार
  तौलिहवा : परीक्षा शुल्क नतिरेका कारण कपिलवस्तुका २ सय ८ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन्। चैत ८ गते सुरु हुन लागेको एसईई परीक्षा दिनबाट…