समाचार
परीक्षामा निरीक्षक निष्कासित
प्रकाशित: १५ चैत्र २०७४, बिहीबार
संखुवासभा — सदरमुकाम खाँदबारीको हिमालय मावि केन्द्रमा एसईई परीक्षामा चिट चोराएको भेटिएपछि एक निरीक्षक निष्कासित भएकी छन् । बुधबार भएको सामाजिक विषयको परीक्षामा निरीक्षक कविता…

श्रमशोषणको मारमा नेपाली नर्स
प्रकाशित: १५ चैत्र २०७४, बिहीबार
नर्सिङ पेशामा समेत आउटसोर्सिङ अर्थात् तेस्रो पक्षबाट कतिपय अस्पतालले काम लगाउने गरेको र कम तलब दिएर 'श्रमशोषण' गरेको भन्दै नर्सहरूको छाता संगठनले आक्रोश पोखेको छ।…

संयुक्त्त बिद्यार्थी संगठनद्वारा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण
प्रकाशित: १३ चैत्र २०७४, मंगलवार
काठमाण्डौ, आज संयुक्त्त बिद्यार्थी संगठनले ओएसिस मेडिकल कलेजमा देखा परेको समस्या सहित बिभिन्न ८ बुदे माग राखी ज्ञापनपत्र बुझाउदै माननिय शिक्षामन्त्री एवं पुर्वान्चल विश्वविद्यालका सह…

गर्भवतीलाई एसएमएसबाट निम्तो
प्रकाशित: १३ चैत्र २०७४, मंगलवार
बैतडी : जिल्लाको पाटन नगरपालिका-१ सकारकी पार्वती दमाई गर्भजाँच गराउन स्वास्थ्यचौकी पुगिन्। महिला स्वास्थ्य स्वयंसेविका दमन्ती भट्टराईको मोबाइलमा एसएमएस आएपछि उनले पार्वतीलाई स्वास्थ्यचौकीमा पुर्‍याएकी हुन्।…

उपचार गराउँदैनन् मोतीबिन्दुका बिरामी
प्रकाशित: १३ चैत्र २०७४, मंगलवार
ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिका ४ फूलबारीकी हर्करानी सेन्दाङ ५२ वर्षकी भइन् । उनी आँखा देख्दिनन् । उनको दैनिकी छामछुमकै भरमा घरवरिपरि मात्रै सीमित छ । उनकै छिमेकी…

जसले विद्यार्थीहरूलाई निःशुल्क खाना खुवाउँछन्
प्रकाशित: १३ चैत्र २०७४, मंगलवार
भोजपुर – हाम्रो समाजमा यस्ता उदाहरणीय व्यक्ति पनि छन् जसले समाजको लागि निस्वार्थ रुपमा योगदान गरिरहेका छन्। यस्तै एक समाजसेवी व्यक्तित्व हुन् भोजपुरको पौवादुङ्मा गाउँपालिका–…

समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन
प्रकाशित: १३ चैत्र २०७४, मंगलवार
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी शैक्षिकसत्र २०७५ मा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण
प्रकाशित: १३ चैत्र २०७४, मंगलवार
काठमाडौं १३ चैत / कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्साशास्त्र (एमडिजिपी) स्नातकोत्तर तहको पाठ्यक्रमको निर्माण गरेको छ । पाठ्यक्रम विकास समितिका संयोजक डा तरुण पौडेल,…

गाभिए विद्यालय
प्रकाशित: १३ चैत्र २०७४, मंगलवार
काठमाडौं १३ चैत / मुलुककै उत्कृष्ट सामुदायिक विद्यालयमा दरिन्थ्यो, कालिका मावि । विद्यार्थीको थेगिनसक्नु भीड हुन्थ्यो । भर्नाका लागि प्रवेश परीक्षा उत्तीर्ण त्यही नजिकको मानविज्ञान…

छात्रालाई दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
प्रकाशित: १३ चैत्र २०७४, मंगलवार
काठमाडौं १३ चैत / छात्रालाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका ७ चिमखोलाको अमर माद्यमिक विद्यालयका शिक्षक गंगाधर…