समाचार
‘लीलाध्वज साहित्य सम्मान’ ताना शर्मालाई
प्रकाशित: २३ जेष्ठ २०७५, बुधबार
काठमाडाैं ।   लीलाध्वज थापा स्मृति प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । नेपाली भाषा तथा अंग्रेजी साहित्यको…

एम्बुलेन्स विहीन भक्तपुर अस्पताल
प्रकाशित: २३ जेष्ठ २०७५, बुधबार
काठमाडाैं । स्थापनाको एक शताब्दी पार गरिसकेको उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा छैन भन्दा पत्यार नलाग्ला तर वास्तविकता यही हो ।…

गर्मीका कारण बिरामीको संख्यामा बृद्धि
प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार
काठमाडाैं ।  अत्यधिक गर्मीका कारण बैतडीका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक रुपमा ६०÷७० जनाभन्दा…

पिपिआर रोगविरुद्धको सुई दिने कार्य शुरु
प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार
काठमाडाैं ।  पशु स्वास्थ्य निर्देशनालयको वार्षिक कार्यक्रमअन्तर्गत खसीबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको सुई दिने कार्य पर्सा जिल्लामा शुरु भएको छ । जिल्लामा बढी बाख्रापालन हुने क्षेत्रलाई…

तरकारीकाे राजा अालु छालाकाे लागी पनि उपयाेगी
प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार
काठमाडाैं ।  अालुलार्इ तरकारीकाे राजा भनिन्छ । याे तरकारीकाे रूपमा मात्र प्रयाेग नभर्इ उसले सुन्दर छाला बनाउन पनि मदत गर्छ । कसरी बन्छ त अालुबाट…

झापामा १९ वटा खोप केन्द्रका भवन बन्दै
प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार
काठमाडाैं ।  झापामा १९ वटा खोप केन्द्र भवन निर्माण हुने भएको छ । जिल्लाका १५ स्थानीय तहमा खोप केन्द्रको भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध…

लिखुका युवाबाट २१ नयाँ उपकरण आविस्कार
प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार
काठमाडाैं ।  ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँको युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन् । लिखु गाउँपालिकामा जन्मेर…

स्वरोजगार बन्दै प्राविधिक शिक्षा लिएका विद्यार्थी
प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार
काठमाडाैं ।  विद्यालय तहमा प्राविधिक शिक्षा पढेका विद्यार्थी कक्षा १२ सकिँदासम्म स्वरोजगार बनेका छन् । लुभूस्थित विश्वमित्र गणेश माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ सकेका विद्यार्थीले विद्युत्…

शिविरमार्फत एक हजार बढीले सेवा लिए
प्रकाशित: २० जेष्ठ २०७५, आईतवार
काठमाडाैं । बैतडीकाे  दोगडाकेदार गाउँपालिकामा शुक्रबारदेखि सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर र एकीकृत घुम्ती शिविर शनिबार सम्पन्न भएको छ । शिविरमा नागरिकले स्वास्थ्य सेवा लिनुका…

अस्पतालको शैयाबाट जीवन रक्षाको आग्रह
प्रकाशित: २० जेष्ठ २०७५, आईतवार
काठमाडाैं ।   उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक महिलाले शहीद गंगालाल हृदय रोग केन्द्र काठमाडौँको अस्पतालको शैयाबाट उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन…