तीनसय महिलाको पाठेघर परीक्षण
प्रकाशित:
२९ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३०० भन्दा बढी महिलाको पाठेघर परीक्षण गरिएको छ । ग्रामीण भेगका महिलालाई घर…
अनुदानमा किसानलाई मिनीटिलर
प्रकाशित:
२९ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । धनकुटा नगरपालिकाले आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरेको छ । सोमबार धनकुटा नगरपालिका कार्यालयमा नगरका किसानको समूहलाई बोलाएर व्यावसायिक कृषि प्रणालीको…
कोशी गापाका १६ विद्यालयमा दरबन्दी शून्य
प्रकाशित:
२९ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । सुनसरीको कोशी गाउँपालिकाभित्र रहेका १६ विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै विद्यालय सञ्चालकले दरबन्दीको माग गर्दै सोमबार गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । गाउँमा…
अनमी नहुँदा बर्थिङ सेन्टर बन्द
प्रकाशित:
२९ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । जाजरकाेटको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ । सुरक्षित सुत्केरी हुन सेन्टरमा आएपनि अनमी नहुँदा सेवा प्रवाहमा…
किसानलाई धानको बीउ वितरण
प्रकाशित:
२९ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । सिरहाको मिर्चैया नगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ । नगरपालिकाको कृषि शाखाले ३० कृषकलाई बासमति, सोनामन्सुली, सोना सर्ववण र एमटियु नामक धानका…
स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको गुनासो
प्रकाशित:
२७ जेष्ठ २०७५, आईतवार
काठमाडाैं । सोलुखुम्बुमा स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको बिमितले गुनासो गरेका छन् । जिल्लामा स्वास्थ्य बीमा गराएबापत नियमअनुसार पाउनुपर्ने औषधि नपाएको उनीहरुको गुनासो छ…
दुर्गममा स्वास्थ्य चौकी निर्माण
प्रकाशित:
२७ जेष्ठ २०७५, आईतवार
काठमाडाैं । बाजुराको गौमुल गाउँपालिका–३ मा रहेको स्वास्थ्य चौकीको भवन विस्तार गरी प्रसूति गृह निर्माण गरिएको छ । विकट क्षेत्रका स्थानीयवासीले सहज रूपमा सेवा पाउन…
खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु
प्रकाशित:
२७ जेष्ठ २०७५, आईतवार
काठमाडाैं। पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाले सात दिवसीय खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु गरेको छ । शनिबारबाट चारआलीमा शुरु…
दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्यो
प्रकाशित:
२७ जेष्ठ २०७५, आईतवार
काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आज बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान…
समाचार लेख्न पत्रकारले क्रिकेट खेले
प्रकाशित:
२७ जेष्ठ २०७५, आईतवार
काठमाडाैं । जिल्लाका पत्रकारहरुले क्रिकेट खेलका नियम र समाचार लेखनको अभ्यास गरेका छन् । प्रेस चौतारी दाङ र प्रेस सेन्टर दाङले दाङ क्रिकेट संघको प्राविधिक…