एउटै प्लान्टबाट विद्युत्, बायोग्यास र जैविक मल
प्रकाशित:
२४ जेष्ठ २०७५, बिहीबार
काठमाडाैं । स्याङ्जाको पुतलीबजार नगरपालिका–४, नागडाँडामा खिलुङ कालिका एग्रोफर्मको शाखा उद्योगबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन भएको छ । कम्पनीले विद्युत् र बायोग्यास केही…
सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु
प्रकाशित:
२४ जेष्ठ २०७५, बिहीबार
काठमाडाैं । मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु…
रु पचास हजार छात्रवृत्ति वितरण
प्रकाशित:
२४ जेष्ठ २०७५, बिहीबार
काठमाडाैं । पोखरा लेखनाथ महानगरपालिका–७ महतगौडास्थित जानकी आधारभूत विद्यालयमा बुधबार आयोजित एक समारोहकाबीच रु ४९ हजार ६०० बराबरको छात्रवृत्ति वितरण गरिएको छ । नेपाल सरकारद्वारा…
कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै
प्रकाशित:
२४ जेष्ठ २०७५, बिहीबार
काठमाडाैं । तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या…
तलब नपाएको भन्दै स्वास्थ्यकर्मी धर्नामा
प्रकाशित:
२४ जेष्ठ २०७५, बिहीबार
काठमाडाैं । विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले सिरहाको मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् । तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि नगरपालिकाले…
अत्यधिक गर्मीले तराईको जनजीवन अस्तव्यस्त
प्रकाशित:
२३ जेष्ठ २०७५, बुधबार
काठमाडाैं । धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै…
सिमुलेटर मेसिन बन्द हुँदा क्यान्सरका बिरामी प्रभावित
प्रकाशित:
२३ जेष्ठ २०७५, बुधबार
काठमाडाैं । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रेडियो थेरापी (सेकाई गर्ने) बिरामीको प्लानिङ गर्ने सिमुलेटर मेसिन बिग्रिएपछि क्यान्सका बिरामी प्रभावित भएका छन् । क्यान्सरका…