समाचार
विद्यालय पुनः निर्माणका लागी एक कराेड सहयाेग
प्रकाशित: २ जेष्ठ २०७५, बुधबार
काठमाडाैं । २ जेठ  आगलागीबाट क्षतिग्रस्त भएका एक विद्यालयको पुनःनिर्माणका लागि कोरियाली संस्थाले रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । एक वर्ष अघि…

सैनिक विद्यालय बन्द गराउने उद्देश्यका साथ विद्यार्थी माथि कुटपिट
प्रकाशित: १ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । १ जेठ  आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने उद्देश्यका साथ चितवनको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ । सैनिक आवासीय…

फेसबुकले निलम्बन गर्याे २ सयवटा एप्स
प्रकाशित: १ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । १ जेठ  प्रयोगकर्ताका डाटामाथि अनधिकृत पहुँच स्थापित गरी दुरुपयोग गर्ने एपहरुमाथि कारवाही गर्ने कार्य सुरु गरेको फेसबुकले पहिलो चरणमा फेसबुकमा क्रियाशील २ सय…

आठराई गाउँपालिकाकाे माध्यमिक शिक्षा विधेयक पारित
प्रकाशित: १ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । १ जेठ  तेह्रथुमको आठराई गाउँपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ गाउँसभाबाट पारित गरेको छ । नेपालको संविधान २०७२ बमोजिम स्थानीय तहको शिक्षासम्बन्धी अधिकार…

भारतीय पाठ्यपुस्तक पठनपाठन गराउने विद्यालयसंग स्पष्टीकरण माग
प्रकाशित: ३१ बैशाख २०७५, सोमबार
काठमाडाैं । ३१ बैशाख  सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले…

छाला चाउरी पर्नबाट राेक्ने यी ५ फलफुलहरू
प्रकाशित: ३१ बैशाख २०७५, सोमबार
काठमाडाैं ।  उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने ? युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा…

यार्सागुम्बा संकलनका लागी तीन महिना विद्यालय बन्द
प्रकाशित: ३१ बैशाख २०७५, सोमबार
बझाङ । ३१ बैशाख सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न…

नवलपरासीमा माटाे परीक्षण
प्रकाशित: ३० बैशाख २०७५, आईतवार
काठमाडाैं । ३० बैशाख  पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा माटो परीक्षण गरिएको छ । कृषकबाट प्राप्त १५४ स्थानका माटोको सुझावसहित नमूना परीक्षण गरिएको त्यसको परिणमा केही…

४२ सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पढाइँदै
प्रकाशित: ३० बैशाख २०७५, आईतवार
काठमाडाैं । ३० बैशाख  गाउँपालिकामा जनप्रतिनिधि आएपछिको पहिलो शैक्षिकसत्रमा यहाँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएकाले यहाँका अभिभावक खुशी भएका छन् । स्थानीय सरकारले…

दाङमा बढ्दै क्षयरोगका बिरामी
प्रकाशित: ३० बैशाख २०७५, आईतवार
 काठमाडाैं । ३० बैशाख  दाङमा वितेको १० महिनाको अवधिमा ९४५ जना क्षयरोगका बिरामीहरु फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार बढेका बिरामीसँगै हाल…