समाचार
इष्ट नेपाल एजुकेशन फेयर जेठ ३ मा
प्रकाशित: ३० बैशाख २०७५, आईतवार
काठमाडाैं । ३० बैशाख  ब्रिज एजुकेशनको आयोजना तथा मल्टिटेक युनिटको सहकार्य र ए एस इभेन्ट्सको एण्ड मार्केटिङको सहकार्यमा यही आउँदो जेठ ३ र ४ गते…

काठमाडौँ विश्वविद्यालयले पर्वतका दुई विद्यालयमा अनलाइन कक्षा शुरु गर्ने
प्रकाशित: ३० बैशाख २०७५, आईतवार
काठमाडाैं । ३०  काठमाडौँ विश्वविद्यालयले पर्वत जिल्लाका दुई विद्यालयमा अनलाइन कक्षा शुरु गर्ने भएको छ । जिल्लाको आदर्श अंग्रेजी माध्यामिक विद्यालय र भवानी विद्यापीठ माविमा…

हावाहूरीले चितवनमा कराेडाैंकाे क्षति
प्रकाशित: २८ बैशाख २०७५, शुक्रबार
काठमाडाैं । २८ बैशाख  चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले…

नुवाकाेटका वृद्ध दम्पत्तीबाट विद्यालयलाई जग्गा प्रदान
प्रकाशित: २८ बैशाख २०७५, शुक्रबार
काठमाडाैं । २८ बैशाख  नुवाकाेटकाे पञ्चकन्या गाँउपालिका–३ घलेगाँउमा रहेको पञ्चकन्या माध्यामिक विद्यालयमा उच्च शिक्षा अध्ययनको लागि भौतिक संरचना निर्माण गर्न वृद्ध दम्पत्तीले एक रोपनी जग्गा…

लमजुङमा निःशुल्क रक्त परिक्षण
प्रकाशित: २८ बैशाख २०७५, शुक्रबार
काठमाडाैं । २८  लमजुङको जिल्ला सामुदायिक अस्पतालमा रगत अभाव हुन थालेपछि सम्भावित रक्तदाताको रगत समूहको निःशुल्क परीक्षण गरीएको छ । विभिन्न युवा क्लब तथा संस्थासँग…

एप्पलकाे मुल्य बढेकाे बढ्यै
प्रकाशित: २६ बैशाख २०७५, बुधबार
काठमाडाैं । २६ बैशाख  विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको शेयर मूल्य सोमबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेकाे छ । र अहिले एप्पल कम्पनीको बजार मूल्य १०…

जाजरकाेटका १४ विद्यालय नमुना विद्यालय बनाउने घाेषणा
प्रकाशित: २६ बैशाख २०७५, बुधबार
काठमाडाैं । २६ बैशाख  जाजरकाेटकाे नलगाड नगरपालिकास्थित १४ वटा विद्यालयलाई ‘नमूना विद्यालय’ घोषणा गरिएको छ । प्रत्येक वडाबाट नमूना विद्यालय बनाउने भन्दै सिफारिश आएपछि नगरपालिकाका…

विपन्न विद्यार्थिलार्इ शैक्षिक सामाग्री वितरण
प्रकाशित: २६ बैशाख २०७५, बुधबार
काठमाडाैं । २६ बैशाख  तेह्रथुमको आठराई गाउँपालिकाका जेहेन्दार तथा विपन्न परिवारका ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । गाउँपालिकाका सातैवटा वडामा रहेका विपन्न…

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन
प्रकाशित: २६ बैशाख २०७५, बुधबार
काठमाडाैं । २६ बैशाख  सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर बन्द हुने अवस्थामा पुगेपछि बैतडीका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु…

विदेशकाे कमार्इ नेपालकाे विद्यालयलार्इ सहयाेग
प्रकाशित: २५ बैशाख २०७५, मंगलवार
काठमाडाैं । २५ बैशाख  जन्मभूमि त्यागेर विदेशलाई कर्मथलो बनाउँदै आउनुभएका एक युवकले पाेखराको सामुदायिक विद्यालयलाई रु ६ लाख सहयोग गर्नुभएको छ । पोखरा लेखनाथ महानगरपालिका…