हार्इब्रिड मकैकाे परिक्षण
प्रकाशित:
२० बैशाख २०७५, बिहीबार
काठमाडाैैं । २० बैशाख रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले तरार्विइका भिन्न क्षेत्रमा बहुराष्ट्रिय कम्पनीका हाइब्रिड (वर्णशंकर) मकैको ‘परीक्षण मूल्यांकन’ शुरु गरेको छ । चितवनको रामपुर,…
अशाेकले अब निःशुल्क पढ्न पाउने
प्रकाशित:
२० बैशाख २०७५, बिहीबार
काठमाडाैं । २० बैशाख पछिल्लाे समय युट्युव तथा सामाजिक सञ्जालमा भाइरल बनिरहेका मोरङको उर्लाबारीका अशोक दर्जीलाई निःशुल्क १० कक्षासम्म पढाउने कागजी सहमति भएको छ ।…
विद्यार्थी बाेकेकाे बस दुर्घटना
प्रकाशित:
१९ बैशाख २०७५, बुधबार
काठमाडाैं । १८ बैशाख - बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कूले विद्यार्थी बोकेर आएको…
लाखौ रक्तबिजहरु मित्रमणिका उत्तराधिकारी हुन : तामाङ
प्रकाशित:
१८ बैशाख २०७५, मंगलवार
चितवन, १८ बैशाख - सहिद मित्रमणि आचार्यको ३३ औ स्मृति दिवसमा अखिल(क्रान्तिकारी) केन्द्रीय समितीद्वारा कृषि तथा बन बिज्ञान विश्वविद्धालय रामपुर, चितवनमा आयोजित एक बिशेष कार्यक्रमा…
अब छाेराछाेरी र बुहारीलार्इ पनि कम्प्युटर
प्रकाशित:
१८ बैशाख २०७५, मंगलवार
काठमाडाैं । १८ बैशाख - बैतडीको ग्रामीण क्षेत्रका छोरीबुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । छोरीबुहारीलाई पनि कम्प्युटरको पहुँचमा पु¥याउनका लागि वातावरण संरक्षण तथा…
यार्सा सिजन खाली हुँदै डोल्पाका विद्यालय
प्रकाशित:
१८ बैशाख २०७५, मंगलवार
त्रिपुराकोट – बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्ने सिजन सुरुभएसँगै हिमाली जिल्ला डोल्पाका अधिकत्तर विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएका छन्। यस वर्ष जेठ १ गते भित्रै यार्सागुम्बा…
सरकारी वेबसाइट ह्याक गरि चेतावनी
प्रकाशित:
१८ बैशाख २०७५, मंगलवार
काठमाडौँ — सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । ती वेबसाइट ह्याकरले नियन्त्रणमा लिई चेतावनी शैलीमा सामान्य प्रभावित पारेर छाडेका हुन् ।…