मुख्यखबर
दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे
प्रकाशित: ९ चैत्र २०७९, बिहीबार
९ चैत, म्याग्दी । म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी खुसी छन् । विगत पाँच वर्षदेखि मधुरो देख्ने तर कुनै व्यक्ति र वस्तुलाई…

रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया शुरु
प्रकाशित: ९ चैत्र २०७९, बिहीबार
९ चैत्र ,काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि…

कोशी प्रदेशका किसानलाई दूधमा अनुदान दिइँदै
प्रकाशित: ८ चैत्र २०७९, बुधबार
८ चैत, विराटनगर । कोशी प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर रु दुईका दरले अनुदान दिने भएको छ । ग्रामीण क्षेत्रमा…

गुमेको आँखाको ज्योति फर्कदा म्याग्दीका मोतियाविन्दु पीडित दङ्ग
प्रकाशित: ८ चैत्र २०७९, बुधबार
८ चैत, म्याग्दी। नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेका छन् । चार दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा…

शिक्षकको मापसे परीक्षण गर्न उपकरण खरिद गरिने
प्रकाशित: ८ चैत्र २०७९, बुधबार
८ चैत, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित…

जीपीमा विशेषज्ञ चिकित्सकसहितको श्वासप्रश्वास सेवा सुरु
प्रकाशित: ८ चैत्र २०७९, बुधबार
८ चैत, तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला उपचार केन्द्रले मगङ्लबारदेखि श्वासप्रश्वासका विशेषज्ञ चिकित्सकसहित सेवा सुरु गरेको छ । तेह्रौँ गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको…

ललितपुरमा कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान
प्रकाशित: ८ चैत्र २०७९, बुधबार
८ चैत, काठमाडाैँ । ललितपुरमा कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छवटै स्थानीय तहमा यही चैत ९ गतेदेखि १२ गतेसम्म कोरोनाविरुद्ध…

किसानलाई अनुदानमा कृषि उपकरण वितरण
प्रकाशित: ८ चैत्र २०७९, बुधबार
८ चैत, काठमाडाैँ । कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारीसमेत दिएको…

त्रिविले १७ क्याम्पसलाई भन्यो : तत्काल स्ववियु निर्वाचन अघि बढाऊ
प्रकाशित: ८ चैत्र २०७९, बुधबार
८ चैत, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आङ्गिक क्याम्पसलाई तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । स्ववियु निर्वाचन…

स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?
प्रकाशित: ६ चैत्र २०७९, सोमबार
६ चैत्र, कर्णाली । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल (क्रान्तिकारी)ले वर्चस्व कायम…