प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन
शिक्षाखबर डेस्क
९ चैत्र २०७९, बिहीबार
no immg

९ चैत, काठमाडाैँ । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो ।

आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ ।

 

प्रतिक्रिया