पूर्वशिक्षकद्वारा आर्थिक सहयोग
प्रकाशित:
२१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्व शिक्षकले दुई लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन्। अन्नपूर्ण-३ दानाका गंगाबहादुर…
तनहुँका १७ विद्यालयमा अक्षयकोष
प्रकाशित:
२१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, तनहुँ । विपन्न, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यक बालबालिकालाई शैक्षिक पहुँचमा पु¥याउने उद्देश्यले तनहुँका विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । सदरमुकामस्थित दमौली सङ्गम…
स्ववियु निर्वाचनको तयारीमा विद्यार्थी सङ्गठन
प्रकाशित:
२१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, चितवन । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि चितवनका विद्यार्थी सङ्गठनले दल दर्तासँगै आफ्नो तयारी तीव्र पारेका छन्…
हिमपात भएपछि मनाङका किसान खुसी
प्रकाशित:
२१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, मनाङ । हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै…
झापामा मह प्रशोधन उद्योग सञ्चालन
प्रकाशित:
२१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, झापा। झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ । मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो । सतासी…
सुनसरीका तीन किसान पुरस्कृत
प्रकाशित:
२१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, सुनसरी। सुनसरीका तीन किसान पुरस्कृत भएका छन् । आधुनिक उपकरण प्रयोग गरी कृषि कर्म गर्दै आएका उनीहरुलाई यहाँ आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको…
बाँझो जमीनमा करार खेती
प्रकाशित:
२१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, बागमती । बागमती प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लामो समयदेखि बाँझो रहँदै आएको खेतीयोग्य जमिनमा पुनः खेती गर्नका लागि करार खेती कार्यक्रम ल्याएको…
स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य
प्रकाशित:
२१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन्…