मुख्यखबर
नारी दिवसमा जीवन रक्षाका लागि क्यान्सर पीडित कान्छी प्राध्यापकको अपिल
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार
२४ फागुन, काठमाडाैँ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एक जना प्राध्यापकले जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेकी छन्। स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरलाई…

कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार
२४ फागुन, बागलुङ। बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा ।…

आज नारी दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार
२४ फागुन, काठमाडाैँ। आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघवाट 'Digitall: Innovation and Technology for Gender Equality' नारा तय भएको…

आयोगद्वारा विभिन्न कलेजलाई एमबिबिएस कोटा निर्धारण, कुनले कति पाए कोटा ?
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार
२४ फागुन, काठमाडाैँ। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल÷कलेजका लागि स्नातक तहको…

एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार
२४ फागुन, बागलुङ। बागलुङ जिल्लामा अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ। कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले ल्यापटपमा शैक्षिक सामग्री राखेर…

डा. रुइत जन्मभूमि फर्किँदा…
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार
२४ फागुन, ताप्लेजुङ । आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ। त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ। जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन्। गृहनगरको प्रेम शक्तिशाली…

आयुर्वेद क्याम्पसमा सहमति, खुल्यो ताला
प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार
२२ फागुन, काठमाडौं । आयुर्वेद क्याम्पसका विद्यार्थीलाई छ महिनासम्म नरदेवी अस्पतालमा इन्टर्नसिप गराइने सहमति भएपछि कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा लागेको ताला खुलेको छ। विद्यार्थीहरूले कीर्तिपुरस्थित क्याम्पसमा…

समयमै उपचार पाउँदा भेडापालक किसान खुसी
प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार
२२ फागुन, काठमाडौँ । नियमित र समयमै भेडाबाख्राको उपचार गर्न पाएसँगै किसान खुसी भएका छन् । भेडाब्राखाले राम्रो चरनको व्यवस्थापन नहुनु, सुख्खा र चिसो मौसमले बिरामी…

दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया
प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार
२२ फागुन, ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ। तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडाैँ र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा…

जहाँ शिक्षक र विद्यार्थी आफ्नो जातीय पोशाकमा भेटिन्छन्
प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार
२२ फागुन, पाँचथर। पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा अवस्थित रानीटार माध्यमिक विद्यालयमा साताको हरेक सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरू आ–आफ्नो जातीय पोशाकमा भेटिने गर्छन्। यस दिन…