समाचार
स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल
प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार
२८ फागुन, काठमाडाैँ । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय…

नेविसङ्घ काठमाडौँको अध्यक्षमा डङ्गोल
प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार
२८ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले…

‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम वितरण
प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार
२७ फागुन, अर्घाखाँची। अर्घाखाँचीको पाणिनि गाउँपालिका-६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ । गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको…

आङ्गिक क्याम्पसका बढी मतदाता, सबैभन्दा धेरै पीएन क्याम्पसमा
प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार
२७ फागुन , काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आङ्गिक क्याम्पसतर्फ करिब एक लाख ६३ हजार…

एक शिक्षकको भरमा विद्यालय
प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार
२७ फागुन, बागलुङ। वरपर सुनसान जङ्गल । जङ्गलको छेउमै छ टोकरी गाउँ । कुनै बेला निकै चहलपहल हुने यो गाउँ अहिले उराठ बनेको छ । त्यही…

स्ववियु निर्वाचन आचारसंहिता : पोस्टर टाँस्न नपाइने
प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार
२६ फागुन, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न…

‘बुस्टर डोज’ लगाउन मन्त्रालयको आग्रह
प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार
२६ फागुन, काठमाडाैँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम…

ईश्वरपुरमा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालन
प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार
२६ फागुन, सर्लाही। ईश्वरपुर नगरपालिकामा पहिलोपटक आँखा उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र हिरालाल सन्तुदेवी नेत्र विज्ञान अध्ययन…

व्यासमा कृषकलाई मकैको बीउ वितरण
प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार
२६ फागुन, तनहुँ । तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध…

जुम्लालगायत हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र
प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार
२५ फागुन, जुम्ला। जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लामा वैशाखदेखि शैक्षिकसत्र सुरु…