कृषि
सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल तीन हजार तीन सय ५१
प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार
१३ फागुन, काठमाडाैं । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ५१ तोक्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको…

स्वास्थ्यमन्त्री गिरीको स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेट
प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार
१३ फागुन, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वीजरल्याण्डका राष्ट्रपति एलेन ब्रसेटसँग भेटवार्ता गरेका छन्। स्वीजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर…

बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशील राखिने
प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार
१२ फागुन, लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय परिसरलाई पञ्चशीलयुक्त राख्ने नीति अवलम्बन गरेको छ । विश्वविद्यालयको १४औँ सभाले बुद्धका सन्देशको ज्ञान तथा अनुशरणमा जोड दिँदै विश्वविद्यालय…

आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री दाहाल
प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार
१२ फागुन, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री…

तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान
प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार
१२ फागुन, लुम्बिनी । लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेश…

जनकपुरधामको शिक्षा, स्वास्थ्यको अवस्थाप्रति पूर्वराष्ट्रपति यादव चिन्तित
प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार
१२ फागुन, जनकपुर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जनकपुरधामको पर्यावरण, शिक्षा र स्वास्थ्य अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गरेका छन्। जनकपुरधाममा आजदेखि सुरु भएको तीन…

शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना
प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार
१२ फागुन, काठमाडाैँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग गर्नुपर्ने बताएका छन् । गृहजिल्ला पर्वत सदरमुकाम कुश्माबजारमा रहेको शिवालय बहुमुखी क्याम्पसको १२ औँ…

देशभर १ जनामा कोरोना संक्रमण पुष्टि
प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार
११ फागुन, काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर १ जना कोरोनाका संक्रमित थपिएका छन् । ८३२ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको…

स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता
प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार
११ फागुन, काठमाडाैँ। बिरामी सुरक्षासम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक…

२० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयको सामूहिक आलु खेती
प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार
११ फागुन, म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक…