मुख्यखबर
शिक्षकले पाएनन् पारिश्रमिक
प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार
१५ फागुन, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउनेगरी राखेका ३१ शिक्षकले…

‘अफ्रिकन स्वाइन फिवर’ले बङ्गुर मरे
प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार
१५ फागुन, चितवन। ‘अफ्रिकन स्वाइन फिवर’का कारण जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना…

कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण
प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार
१५ फागुन, बागलुङ। बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरुदेखि कृषकलाई…

निर्माण सामग्री ढुवानी समस्याले अस्पताल भवन अलपत्र
प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार
१५ फागुन, म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा निर्माण थालिएको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ । निर्माण सकिनुपर्ने समयमा एक चौथाइ मात्र निर्माण भएको छ…

बालबालिकालाई वडाको निःशुल्क ‘ट्यूसन’
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार
१४ फागुन, झापा। दमक नगरपालिका–९ वडा कार्यालयले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । वडा कार्यालयले विपन्न समुदायका बालबालिकालाई ट्युसन कक्षाको…

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार
१४ फागुन, काठमाडाैँ। चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १०…

आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार
१४ फागुन, काठमाडाैँ। नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ । चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल…

पाँच करोडको लगानीमा ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार
१४ फागुन, चितवन। सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ । रु पाँच करोडभन्दा बढीका लगानीमा चितवन ड्राइभिङ स्कुल…

कस्तो रहला आजको मौसम ?
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार
१४ फागुन, काठमाडाैँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद्…

अलैँची बिक्रीबाट २० करोड आम्दानी
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार
१४ फागुन, लमजुङ । अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० रुपैयाँ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष…