कृषि
कुखुरापालक किसान समस्यामा
प्रकाशित: ३ वर्ष अगाडि
२६ माघ, तनहुँ। तनहुँका व्यावसायिक कुखुरापालन कृषक समस्यामा परेका छन्। उनीहरूले फार्मका प्रति ‘अण्डा’ ५.६० रुपैयाँमा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका हुन्।…

गल्याङ नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै
प्रकाशित:
२६ माघ, स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ । नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिबब,…

कर्णालीमा ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त
प्रकाशित:
माघ २६, काठमाडाैँ। कर्णाली प्रदेशभर ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट मागअनुसारको जनशक्ति छनोट हुन नसक्दा अझै दरबन्दी…

वन्यजन्तुबाट भीमदत्तका किसान हैरान, तरकारी जोगाउन खेतबारीमै बास
प्रकाशित:
२६ माघ, कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन्। निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको…

मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
प्रकाशित:
२६ माघ, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ…

स्वास्थ्य र शिक्षामा आयोगको सहयोग निरन्तर रहनेछ : आयुक्त उर्पिलाइनेन
प्रकाशित:
२६ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त युटा उर्पिलाइनेनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग र सहकार्यलाई निरन्तरता दिने बताएकी छन्।…

‘छोरी पढाऔँ : गरिमा बढाऔँ’, विपन्न बालिकालाई छात्रवृत्ति प्रदान
प्रकाशित:
२६ माघ, काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत् दलित समुदायका विपन्न परिवारका ३४ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । ‘छोरी पढाऔँ :…

चिकित्सा सेवा आयोगमा विद्यार्थीको दिनभर धर्ना
प्रकाशित:
२६ माघ, काठमाडाैँ। परीक्षामा सहभागी हुनका लागि फाराम भर्न पाउनुपर्ने माग राख्दै विभिन्न जिल्लाबाट आएका दुई सय विद्यार्थीले बुधबार सानोठिमीस्थित चिकित्सा सेवा आयोगको प्राङ्गणमा दिनभर धर्ना…

देशभर २ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५ मा झर्यो
प्रकाशित: ३ वर्ष अगाडि
२५ माघ, काठमाडाैँ। पछिल्लो २४ घण्टामा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २२४ जनाको नमूना परीक्षण गर्दा २…

‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै
प्रकाशित:
२५ माघ, काठमाडाैँ। कोरोना भाइरस संक्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ। सरकारलाई ‘भ्याक्सिन र खोपका लागि…

भर्खरै