मुख्यखबर
पूर्वाञ्चल विश्वविद्यालयलाई सरकारले दियो मेडिकल कलेज सञ्चालनको स्वीकृति
प्रकाशित: २५ माघ २०७९, बुधबार
२५ माघ, काठमाडाैँ। मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको छ। पूर्वाञ्चल विश्वविद्यालय स्थापनको २९औँ वर्ष चलिरहँदा यसले पूर्णता…

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दा वृद्ध भण्डारीमा चिन्ता
प्रकाशित: २५ माघ २०७९, बुधबार
२५ माघ, पोखरा । कुनै बेला आँपको चौतारमा पठनपाठन हुने गरेको पोखरा महानगरपालिका–१७ महतगौडामा अहिले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षासँगै वनविज्ञान समेतको अध्यापन भइरहेको छ ।…

शाखा अधिकृत पदको परीक्षा स्थगित
प्रकाशित: २४ माघ २०७९, मंगलवार
२४ माघ, काठमाडाैँ। यही माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ…

बुस्टर डोज फागुनमा आउने
प्रकाशित: २४ माघ २०७९, मंगलवार
२४ माघ, काठमाडाैँ। सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ । स्वास्थ्य सेवा विभागको परिवार…

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
प्रकाशित: २४ माघ २०७९, मंगलवार
२४ माघ, काठमाडाैँ। सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले…

मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
प्रकाशित: २३ माघ २०७९, सोमबार
२३ माघ, काठमाडाैँ। काठमाडौँको मीन भवन क्याम्पसमा नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का दुई पक्षबीच विवाद भएको छ । त्रिभुवन विश्वविद्यालयले…

शिक्षा र श्रम मन्त्रालय प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने
प्रकाशित: २३ माघ २०७९, सोमबार
२३ माघ, काठमाडाैँ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उनिहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी छन्…

सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेः स्वास्थ्य मन्त्री गिरी
प्रकाशित: २३ माघ २०७९, सोमबार
२३ माघ, झापा। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका छन् । झापाको विर्तामोड–२ स्थित सहारा…

धादिङको खनियाबासमा औषधि अभाव
प्रकाशित: २३ माघ २०७९, सोमबार
२३ माघ, धादिङ । खनियाबास गाउँपालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण…

कृषकलाई चैते धान लगाउन चटारो
प्रकाशित: २३ माघ २०७९, सोमबार
२३ माघ, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएका सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे (चैते) धान लगाउन चटारो भएको छ । कावासोती, गैंडाकोटा, देवचुली,…