तोरीको उत्पादन बढ्नेभएपछि किसान खुसी
प्रकाशित:
२३ माघ २०७९, सोमबार
२३ माघ, नवलपरासी । पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या…
संस्कार सिकाउँदै संस्कृत शिक्षा
प्रकाशित:
२३ माघ २०७९, सोमबार
२३ माघ, पोखरा। संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ। प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत…
एम्बुलेन्स अभाव हुँदा विरामीलाई सास्ती
प्रकाशित:
२३ माघ २०७९, सोमबार
२३ माघ, म्याग्दी। एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’…
रासायनिक मल उपलब्ध गराउन चिया उद्योगीको माग
प्रकाशित:
२३ माघ २०७९, सोमबार
२३ माघ, झापा। नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका…
फूलखेतीबाट मासिक ३५ हजार आम्दानी
प्रकाशित:
२२ माघ २०७९, आईतवार
२२ माघ, बुद्धभूमि । पहाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका…
हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले
प्रकाशित:
२२ माघ २०७९, आईतवार
२२ माघ, बेनी । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको…
बंगुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमण
प्रकाशित:
२२ माघ २०७९, आईतवार
२२ माघ, कञ्चनपुर । कञ्चनपुरका बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण देखिएको छ । बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु…
हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने
प्रकाशित:
२२ माघ २०७९, आईतवार
२२ माघ, काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ।…