बिज्ञान प्रबिधि
अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गरिने
प्रकाशित: १९ माघ २०७९, बिहीबार
१८ माघ, काठमाडाैँ। नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ ।…

अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रकाशित: १९ माघ २०७९, बिहीबार
१९ माघ, काठमाडाैँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत…

जनक शिक्षामा दिनभर विद्यार्थीको धर्ना, गेट तोडफोड
प्रकाशित: १९ माघ २०७९, बिहीबार
१९ माघ, काठमाडौं । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा बुधबार नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले दिनभर धर्ना दिएर…

ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निः शुल्क औषधि
प्रकाशित: १८ माघ २०७९, बुधबार
१८ माघ, पाँचथर। पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ । वडा कार्यालयले ६०…

पछिल्लो २४ घन्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि
प्रकाशित: १८ माघ २०७९, बुधबार
१८ माघ, काठमाडाैँ। पछिल्लो २४ घन्टामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका…

कीर्तिपुर अस्पताललाई जापान सरकारको ८३ लाख सहयोग
प्रकाशित: १८ माघ २०७९, बुधबार
१८ माघ, काठमाडौं । जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब रु एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । जापान सरकारको ‘ग्रान्ट…

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
प्रकाशित: १८ माघ २०७९, बुधबार
१८ माघ, पाल्पा। पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ ।…

आवश्यकता ‘डिजिटल हेल्थ’को
प्रकाशित: १८ माघ २०७९, बुधबार
१८ माघ, काठमाडाैँ। सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन्। मंगलबार…

नाटक महोत्सवमा विद्यालयस्तरीय सहभागिता बढ्दो
प्रकाशित: १८ माघ २०७९, बुधबार
१८ माघ, पोखरा। पोखरा थिएटरको आयोजनामा विगत चार वर्षदेखि विद्यालयस्तरीय नाटक महोत्सव आयोजना भइरहेको छ । पोखरास्थित गन्धर्व नाटकघरमा माघ १४ देखि तेस्रो संस्करणको नाटक महोत्सव…

स्ववियु निर्वाचन : कार्यतालिका प्रकाशनको सातासम्म मात्र भर्ना
प्रकाशित: १८ माघ २०७९, बुधबार
१८ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचनको कार्यतालिका प्रकाशन गरेको एक हप्तासम्म मात्र विद्यार्थीले भर्ना गर्न पाउने भएका छन्। त्रिविले तयार पारेको स्ववियु…