मुख्यखबर
निःशुल्क आँखा जाँच सम्बन्धी सम्झौता
प्रकाशित: १९ माघ २०७९, बिहीबार
१९ माघ, काठमाडौं । नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच आँखा उपचारसम्बन्धी जनचेतना फैलाउने र पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्नेसम्बन्धी सम्झौता…

कृषि प्राविधिक पढेका राना च्याउखेतीबाट गर्दैछन् राम्रो आम्दानी
प्रकाशित: १९ माघ २०७९, बिहीबार
१९ माघ, कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका ६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आएका छन् ।…

बाच्छी र पाडी पाले १० हजार पुरस्कार
प्रकाशित: १९ माघ २०७९, बिहीबार
१९ माघ, तनहुँ। तपाईंको गोठको बाच्छी र पाडीले भनेजस्तो बजार पाएन भनेर चिन्तामा हुनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ…

एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता विद्यालयमा
प्रकाशित: १९ माघ २०७९, बिहीबार
१८ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न आजदेखि शिक्षण सहजकर्तालाई काममा खटाएको छ । एसइई नतिजा…

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गरिने
प्रकाशित: १९ माघ २०७९, बिहीबार
१८ माघ, काठमाडाैँ। नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ ।…

अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रकाशित: १९ माघ २०७९, बिहीबार
१९ माघ, काठमाडाैँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत…

जनक शिक्षामा दिनभर विद्यार्थीको धर्ना, गेट तोडफोड
प्रकाशित: १९ माघ २०७९, बिहीबार
१९ माघ, काठमाडौं । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा बुधबार नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले दिनभर धर्ना दिएर…

ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निः शुल्क औषधि
प्रकाशित: १८ माघ २०७९, बुधबार
१८ माघ, पाँचथर। पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ । वडा कार्यालयले ६०…

पछिल्लो २४ घन्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि
प्रकाशित: १८ माघ २०७९, बुधबार
१८ माघ, काठमाडाैँ। पछिल्लो २४ घन्टामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका…

कीर्तिपुर अस्पताललाई जापान सरकारको ८३ लाख सहयोग
प्रकाशित: १८ माघ २०७९, बुधबार
१८ माघ, काठमाडौं । जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब रु एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । जापान सरकारको ‘ग्रान्ट…