कृषि
डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता
प्रकाशित: २० पुष २०७९, बुधबार
२० पुस, काठमाडौं । दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन् । डेरी उद्योगीले…

सरकारी र सार्वजनिक शैक्षिक गुठीबीचको भेद्भाव हटाउन माग
प्रकाशित: २० पुष २०७९, बुधबार
२० पुस, काठमाडाैँ। प्रादेशिक र पालिकास्तरीय शिक्षा ऐनमा छुट्टै पहिचानसहित संस्थागत विद्यालयको वर्गीकरणबाट अलग गर्न शिक्षकले माग गरेका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय सङ्घ…

महोत्तरीका १० पालिकाका विद्यालयमा पठनपाठन बन्द
प्रकाशित: २० पुष २०७९, बुधबार
२० पुस, महोत्तरी। पन्ध्रवटा पालिका रहेको महोत्तरी जिल्लाका १० वटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ। दुई दिनदेखि अचानक जिल्लामा शीतवर्षा हुन थालेपछि जिल्लाको १० वटा…

हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान
प्रकाशित: २० पुष २०७९, बुधबार
२० पुस, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप रु १० हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई…

प्रशिक्षकलाई परीक्षा बोर्डको प्रशिक्षण कार्यशाला
प्रकाशित: २० पुष २०७९, बुधबार
२० पुस, चितवन। स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई सो प्रशिक्षण दिइएको…

बालबालिकाका मोबाइलमा भुल्ने थाले, अभिभावकलाई तनाव
प्रकाशित: १९ पुष २०७९, मंगलवार
पुस १९, काठमाडाैँ। कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्छन्। उनका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई तनाव हुन थालेको…

गुल्मीमा सुन्तला उत्पादन बढ्यो, यसै वर्ष २९ करोड बढीको सुन्तला उत्पादन
प्रकाशित: १९ पुष २०७९, मंगलवार
१९ पुस, गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा जिल्लामा १६ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्र गुल्मीका…

तोरीखेतीमा अनुदान
प्रकाशित: १९ पुष २०७९, मंगलवार
१९ पुस, खोटाङ । केपिलासगढी गाउँपालिकाले व्यावसायिकरूपमा तोरी खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँसभाबाट स्वीकृत आर्थिक वर्ष २०७९/८० को कृषि विकास…

शैक्षिक पर्यटकीय गन्तव्य बन्दै संस्कृत विद्यालय
प्रकाशित: १९ पुष २०७९, मंगलवार
१९ पुस, महोत्तरी। यह विद्यालय हमारी संस्कृति, सभ्यता और पहिचानका प्रतीक है, हमारी धरोहर है’ (यो विद्यालय हाम्रो संस्कृति, सभ्यता र परिचयको प्रतीक हो, हाम्रो…

अब गाउँमै आँखाको शल्यक्रिया
प्रकाशित: १९ पुष २०७९, मंगलवार
१९ पुस, भोजपुर। आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन समस्या हुने गरेको छ । गाउँघरमा नै सञ्चालन हुने शिविर उनीहरुका…