बिज्ञान प्रबिधि
३२ वटा एम्बुलेन्समा ‘अनलाइन जिपिएस ट्रयाकिङ’ सुरू
प्रकाशित: ९ पुष २०७९, शनिबार
९ पुस, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाइन जिपिएस ट्रयाकिङ’ सुरू गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती…

उहिले निकुञ्ज विस्थापित, अहिले तरकारीबाट लखपति
प्रकाशित: ९ पुष २०७९, शनिबार
९ पुस, कञ्चनपुर। विसं २०५८ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा रामबहादुर चौधरीको परिवार त्यहाँबाट विस्थापित भएर यहाँको बेलौरी नगरपालिका–३ खिरिया (पणाव) पुग्यो। शुक्लाफाँटा निकुञ्जको…

चिसो बढ्यो, बिरामीको सङ्ख्या घट्यो
प्रकाशित: ९ पुष २०७९, शनिबार
९ पुस, काठमाडौँ। चिसोयाम बढेसँगै कान्ति बाल अस्पतालमा बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या आधाले घटेको छ । अहिले दैनिक छ सय बिरामीले बहिरङ्ग सेवा लिने गरेका…

धौलागिरि क्याम्पसमा सुविधा सम्पन्न पाँच तले भवन बन्दै
प्रकाशित: ८ पुष २०७९, शुक्रबार
८ पुस, काठमाडौं । धौलागिरि क्याम्पसमा रु १० करोड लगानीमा पाँचतले भवन निर्माण हुने भएको छ । पुनःनिर्माण प्राधिकरणको लगानीमा क्याम्पस परिसरमा सुविधा सम्पन्न भवन निर्माण…

नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलासिस सेवा सुरु
प्रकाशित: ८ पुष २०७९, शुक्रबार
८ पुस, काठमाडाैं । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतालमा मिर्गौला रोगीको उपचारमा सहज पु¥याउने उद्देश्यले डायलासिस सेवा सुरु भएको छ । अस्पताललाई रोटरी क्लब…

ब्रिष्टन कलेजको रोजगार मेलामा मकै र कोदाको रोटी
प्रकाशित: ८ पुष २०७९, शुक्रबार
८ पुस, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ब्रिष्टन कलेजले आयोजना गरेको तीन दिने रोजगार मेलामा सुदूरपश्चिमको परिकार मकै र कोदाको रोटी आकर्षणको रुपमा रहेको छ ।…

टर्कीद्वारा महिलामाथि विश्वविद्यालयमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न तालिवानसँग आग्रह
प्रकाशित: ८ पुष २०७९, शुक्रबार
८ पुस, एजेन्सी। टर्कीले बिहीबार अफगानिस्तानका सत्ताधारी तालिवान नेतालाई विश्वविद्यालय शिक्षामा महिलालाई प्रतिबन्ध लगाउने आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ । गत वर्ष दुई दशकलामो…

एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री
प्रकाशित: ८ पुष २०७९, शुक्रबार
८ पुस, स्याङ्जा । स्याङ्जाको एउटै गाउँबाट रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा नं ४ सुन्तलाबारीबाट यसवर्षमात्रै रु एक…

जानकीमा स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण
प्रकाशित: ८ पुष २०७९, शुक्रबार
८ पुस, बाँके । जानकी गाउँपालिकामा स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरिएको छ । यहाँ रहेका ३९ सामुदायिक र छ निजी विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी…

शिक्षक हत्या प्रकरणः आरोपित दुईजना सार्वजनिक
प्रकाशित: ८ पुष २०७९, शुक्रबार
८ पुस, बैतडी। बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई सावर्जनिक गरेको छ । जिल्ला प्रहरी…