मुख्यखबर
विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न मन्त्री पौडेलको आग्रह
प्रकाशित: ६ पुष २०७९, बुधबार
६ पुस, काठमाडाैँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन् । काठमाडौँ विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण…

गाउँपालिका र विद्यालयबीच करार सम्झौता
प्रकाशित: ६ पुष २०७९, बुधबार
६ पुस, दाङ। राप्ती गाउँपालिकाले विद्यालयको गुणस्तर सुधार गर्न विद्यालयसँग करार सम्झौता गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई स्थायित्व गर्नका…

बाँकेमा किसानको धान खरिद सुरु
प्रकाशित: ६ पुष २०७९, बुधबार
६ पुस, बाँके। बाँकेका आठ स्थानीय तहमा उत्पादन भएको धान खरिद आजदेखि यहाँ सुरु भएको छ । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी…

नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित
प्रकाशित: ६ पुष २०७९, बुधबार
६ पुस, नवलपरासी। (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन्। हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ। यस यामको मह काढ्ने…

बाँझो जमिन उपयोग गरी चियाखेती विस्तार गरिँदै
प्रकाशित: ६ पुष २०७९, बुधबार
६ पुस, पर्वत। पर्वतको कुश्मा नगरपालिका-१४ आर्थरु डाँडाखर्क। जहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ। वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीलगायत विविध कारणले गुरुङ समुदायका झण्डै…

सहकारीमार्फत् व्यावसायिक कृषिमा जमेको जोडी
प्रकाशित: ६ पुष २०७९, बुधबार
६ पुस, कैलाली। कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मजगाउँकी सुस्मा चौधरी (२६) ले व्यावसायिक कृषिबाट मासिक करिब एक लाख आम्दानी गर्छिन्। उनलाई श्रीमान वीरेन्द्र चौधरीले…

विदेशबाट फर्केर गाइपालन
प्रकाशित: ६ पुष २०७९, बुधबार
६ पुस, दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएका छन् । विगत १२ वर्षदेखि पशुपालन…

शैक्षिक क्षेत्रमा राजनीतिलाई निषेध गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
प्रकाशित: ६ पुष २०७९, बुधबार
६ पुस, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना र पार्टीको झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने प्रवृत्तिले सरकारी विद्यालय समस्यामा परेका बताएका छन् । पर्वतको कुश्मा…

देशभर ६ जनामा कोरोना संक्रमित थपिए
प्रकाशित: ५ पुष २०७९, मंगलवार
५ पुस, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ५७४ जनाको नमूना परीक्षण गर्दा ६…

व्यावसायिक खेती प्रवद्र्धन गर्न किसान कार्ड
प्रकाशित: ५ पुष २०७९, मंगलवार
५ पुस, सुर्खेत। निर्वाहमुखी तरकारी खेती गर्दै आएका कृषकलाई व्यावसायिक बनाउन युएसएड नेपालको सहयोगमा सञ्चालित सिसा परियोजनाले किसान कार्ड (क्रेडिट) कार्ड र कार्डबाट किसानले रु ५०…