काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्ने तयारी
प्रकाशित:
२५ चैत्र २०७५, सोमबार
काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि…