मुख्यखबर
सुनसरीमा तीन जनामा दादुरा पुष्टि
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार
४ फागुन, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि…

जर्मनीद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सहयोग
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार
४ फागुन, काठमाडाैँ। जर्मनीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई कोरोना…

देशभर ३ जनामा कोरोना संक्रमण, एक जना संक्रमणमुक्त
प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार
३ फागुन, काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर ३ जना कोरोनाका संक्रमित थपिएका छन् । एक हजार २२४ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य…

सरकारले विद्यालय तहमा नै विद्यार्थीको आँखा परीक्षण गर्ने
प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार
३ फागुन, काठमाडाैँ। सरकारले विद्यालय तहमा नै विद्यार्थीको आँखा परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६) मा…

मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार
३ फागुन, मोरङ। मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ । औषधि खुवाउन करिब दुई हजार…

देशभर ४ जनामा कोरोना संक्रमण
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार
२ फागुन, काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोनाका संक्रमित थपिएका छन् । एक हजार १५४४ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य…

सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार
२ फागुन, झापा। झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा…

भरतपुर अस्पतालको सेवा सुधारिँदै
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार
२ फागुन, भरतपुर । भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै…

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार
२ फागुन, बैतडी।  दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ। जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन…

ओमिक्रोनको सबभेरियन्टविरुद्ध प्रभावकारी मानिएको ‘बाइभ्यालेन्ट’ नेपाल खोप भित्रियो
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार
२ फागुन, काठमाडाैँ। फाइजरको नयाँ खोप 'बाइभ्यालेन्ट'को तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र…