समाचार
गाउँका स्वास्थ्य संस्थामा थपियो फिजियोथेरापी सेवा
प्रकाशित: १५ असार २०८३, सोमबार
बागलुङ / काठेखोला गाउँपालिका–८ को लेखानीमा दैनिक ३० जना बिरामी स्वास्थ्य संस्थामा आउँछन् । तीमध्ये हरेक दिन एक/दुई जना नसा सम्बन्धी समस्या भएका हुन्छन् ।…

मधेशमा १० करोडको पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेश अवज्ञा
प्रकाशित: १४ असार २०८३, आईतवार
विगतका वर्ष गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको मधेश प्रदेशको पौष्टिक आहार खरिद यसपालि ठेक्का प्रक्रियादेखि नै विवादमा परेको छ । विगतको पोषण कार्यक्रममाथि छानबिन गर्न महालेखा परीक्षकको…

हुम्ला अस्पतालमा जटिल शल्यक्रिया सफल
प्रकाशित: १३ असार २०८३, शनिबार
हुम्ला / हुम्लाको जिल्ला अस्पतालमा दक्ष चिकित्सकसहितको विशेषज्ञ टिमको व्यवस्था भएपछि जटिल खालका बिरामीको शल्यक्रिया सफलतापूर्वक भइरहेको छ । सीमित स्रोतसाधन र दुर्गम भौगोलिक अवस्थाबिच पनि…

डेंगु संक्रमण झन्डै आधाले घट्यो, तर बर्खासँगै जोखिम बढ्न सक्ने
प्रकाशित: १३ असार २०८३, शनिबार
काठमाडाैं / नेपालमा यस वर्ष डेंगु संक्रमणको दरमा कमी आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार २०२६ जनवरी १ देखि २५ जुनसम्म देशभर…

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
प्रकाशित: १० असार २०८३, बुधबार
काठमाडौं / सरकारले जलन उपचार सेवालाई सहज, प्रभावकारी र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालहरूमा सेवा विस्तार सुरु गरेको छ। सरकारको १०० दिने प्रतिबद्धताअनुसार हाल १४…

अस्पताललाई बिमाको दुई अर्ब भुक्तानी
प्रकाशित: १० असार २०८३, बुधबार
काठमाडौँ / स्वास्थ्य बिमा बोर्डले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई दुई अर्ब रुपियाँ भुक्तानी गरेको छ । अर्थ मन्त्रालयले रकम निकासा गरेपछि बोर्डले देशभरका…

निःशुल्क वितरण गर्ने थप २० किसिमका औषधि उत्पादन गर्दै औषधि लिमिटेड
प्रकाशित: २८ पुष २०८०, शनिबार
काठमाडौं / नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजना अघि सारेको छ । हाल उत्पादन भइरहेका…

स्वास्थ्य मन्त्रालयले प्रस्ताव गर्‍यो ३० हजार जनशक्ति
प्रकाशित: २४ पुष २०८०, मंगलवार
काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा पठाउने गरी ३० हजार जनशक्तिको दरबन्दी प्रस्ताव गरेको छ। गत वर्ष स्वास्थ्य मन्त्रालयले देशभरिका स्वास्थ्य संस्थामा…

प्रादेशिक आयुर्वेद अस्पताललाई सरकारले बेवास्ता गरेकाे विषय सदनमा उठ्यो
प्रकाशित: १२ पुष २०८०, बिहीबार
झापा / कोशी प्रदेश सरकारको बेवास्ताले सञ्चालनको एक वर्षसम्म पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको प्रादेशिक आयुर्वेद अस्पतालको विषय कोशी प्रदेश सभामा उठेको छ। प्रादेशिक आयुर्वेद…

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक नियुक्ति विवाद
प्रकाशित: ८ पुष २०८०, आईतवार
काठमाडौँ / राजनीतिक दलदलमा फसेको नेपालकै जेठो भक्तपुर क्यान्सर अस्पतालभित्र कार्यकारी निर्देशकको नियुक्तिमा विवाद भएको छ। विज्ञ सर्जनका रूपमा कार्यरत चिकित्सकलाई निमित्त कार्यकारी प्रमुख बनाएपछि…