छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त
प्रकाशित:
२५ असार २०८३, बिहीबार
काठमाडौं / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत सञ्चालित छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त भएका छन्। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले उपकुलपति…