समाचार
अनमी र स्टाफ नर्सलाई मिडवाइफरीमा रुपान्तरण गरिने
प्रकाशित: २४ बैशाख २०७६, मंगलवार
काठमाड / प्रसूति सेवामा कार्यरत अनमी तथा स्टाफ नर्सलाई मिडवाइफरी जनशक्तिमा रुपान्तरण गरिने भएको छ। मिडवाइफरी जनशक्ति अभावले सुरक्षित मातृत्व तथा प्रसूति सेवा सफल हुन…

एचआईभी संक्रमितको पीडा, भोको पेटमा औषधि
प्रकाशित: २२ बैशाख २०७६, आईतवार
टीकापुर : कैलालीको टीकापुर नगरपालिका–८ धनसिंहपुरकी एचआईभी संक्रमित कलसी (नाम परिवर्तन) का चार सन्तान छन्। उनका श्रीमान्को अढाई वर्षअघि एचआईभी एड्सका कारण मृत्यु भयो। सामान्य…

भाइरल ज्वरोले लियो ज्यान, दुई गाउँका सबै परिवार पीडित
प्रकाशित: २२ बैशाख २०७६, आईतवार
बाजुरा : बाजुराको हिमाली गाउँपालिका–५ क्युडी र ६ नम्बरको पाडीमा फैलिएको भाइरल ज्वरोले एक जनाको ज्यान लिएको छ। यी दुई गाउँमा एक सातायतादेखि भाइरल ज्वरो…

छिटो उपचार गरे दुबी निको हुन्छ
प्रकाशित: २१ बैशाख २०७६, शनिबार
छाला सौन्दर्यसित जोडिएको प्रमुख अंग मानिन्छ। छालामा लाग्ने विभिन्न रोगका कारण मानिस समस्यामा परेका हुन्छन्। तीमध्ये आम रूपमा देखिने दुबी पनि एक हो। जुन रोगको…

सत्र हजारले गरे स्वास्थ्य बिमा
प्रकाशित: २१ बैशाख २०७६, शनिबार
खोटाङ – खोटाङमा स्वास्थ्य बिमा गर्ने नागरिकको संख्या १७ हजार नाघेको छ। २०७४ साल पुस २४ गतेदेखि स्वास्थ्य बिमा सुरु गरिएको यस जिल्लामा २०७६ वैशाख…

कुखुराको मासु , अण्डा खान डराउनु पर्दैन : चिकित्सक
प्रकाशित: २० बैशाख २०७६, शुक्रबार
काठमाडौं / बर्डफ्लूका कारण एक युवकको ज्यान गएपछि अण्डा र कुखुराको मासु खान हिचकिचाएका उपभोक्ताहरुलाई चिकित्सकले डराउन नपर्ने सुझाब दिएका छन्। मासु र अण्डा राम्रोसँग…

राप्ती स्वास्थ्य प्रतिष्ठानका कर्मचारीले सात महिनादेखि पाएनन् तलब
प्रकाशित: २० बैशाख २०७६, शुक्रबार
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीले सात महिनादेखि तलब पाएका छैनन् । साबिकको राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा स्तरोन्नति भएसँगै कर्मचारी तलब पाउनबाट वञ्चित भएका…

अल्सर हुन नदिन के गर्ने ?
प्रकाशित: १९ बैशाख २०७६, बिहीबार
हाम्रो पेटमा अम्ल (एसिड) हुन्छ, जसले खाना पचाउन सहयोग पु-याउँछ । तर, कहिलेकाहीँ अम्लको मात्रा बढी हुँदा ग्यास्ट्रिक हुने गर्छ । कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय…

वीरका उपकरण बिग्रिए, सेवा प्रभावित
प्रकाशित: १९ बैशाख २०७६, बिहीबार
काठमडौं - राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका आधा दर्जनभन्दा बढी उपकरण बिगे्रपछि सेवा प्रभावित भएको छ। अस्पतालका अनुसार अत्यावश्यक फलोरस्कोपी (पेटको रोग पत्ता लगाउने)…

अस्पतालकै फार्मेसीमा छैनन् पर्याप्त औषधि
प्रकाशित: १६ बैशाख २०७६, सोमबार
काठमाडौं / सरकारी अस्पताल आफ्नै फार्मेसी सञ्चानल गर्नुपर्ने बाध्यकारी व्यवस्था अनुसार अहिले अधिकांश अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरिरहे पनि ती फार्मेसीमा आवश्यक औषधि भने उपलब्ध…