समाचार
डोटीका दुई गाउँपालिकालाई एम्बुलेन्स सहयोग
प्रकाशित: ३ माघ २०७५, बिहीबार
न्युयोर्क / नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अमेरिका डोटी जिल्लाका दुई गाउँपालिकालाई दुई वटा एम्बुलेन्स प्रदान गरेको छ । कांग्रेस डोटी जिल्ला कार्यसमितिद्वारा हालै…

चालकको स्वास्थ्य परीक्षण
प्रकाशित: ३ माघ २०७५, बिहीबार
विराटनगर / मोरङमा ट्राफिक प्रहरीले अस्वास्थ्य चालकका कारण हुने दूर्घटना न्यूनीकरणकालागि यात्रु बसका चालकको स्वास्थ्य परिक्षण सडकमै गरेको छ । यसक्रममा टा्रफिकले दुईसय भन्दाबढी चालकको सडकमै…

डा.केसी सिकिस्त
प्रकाशित: २ माघ २०७५, बुधबार
इलाम / चिकित्सा क्षेत्र सुधार माग विगत चार दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था दिनहुँ झन्–झन् बिग्रिँदै गएको छ। इलाम अस्पतालमै सत्याग्रहमा रहेका डा.केसीको…

नेताका नामका अस्पताल हटाउन खोजेकामा कांग्रेसको आपत्ति
प्रकाशित: १ माघ २०७५, मंगलवार
काठमाडौँ / कांग्रेसले आफ्ना दुई नेताका नाममा स्थापित राष्ट्रियस्तरका अस्पताललाई संघीय सरकारबाट अलग्याउन खोजिएकामा आपत्ति जनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सिंहदरबारस्थित पार्टी संसदीय…

सामुदायिक आँखा अस्पतालमा बिरामीको घुइँचो
प्रकाशित: १ माघ २०७५, मंगलवार
हेटौँडा / गैरनाफामूलक हेटौँडा सामुदायिक आँखा अस्पतालमा बिरामीको घुइँचो लाग्न थालेको छ । अस्पतालले हाल दैनिक दुई सय बिरामीलाई सेवा दिइरहेको छ । नेपाल अाँखा…

स्वास्थ्य केन्द्रको बेहाल
प्रकाशित: २९ पुष २०७५, आईतवार
दोलखा / मेडिकल दरबन्दीसहित १३ जना जनशक्ति रहेको सिंगटीको सरकारी प्राथमिक स्वास्थ्य केन्द्रले बिरामीलाई घुमाइफिराई निजीमा जान बाध्य पार्न थालेको छ । उत्तरी क्षेत्रका एक लाख…

एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी
प्रकाशित: २९ पुष २०७५, आईतवार
काठमाडौं / सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा…

एमबिबिएस भर्नामा निजी मेडिकल कलेजले गैरकानुनी रूपमा शुल्क असुल
प्रकाशित: २९ पुष २०७५, आईतवार
काठमाडौं / चिकित्सा शिक्षा सुधारका लागि व्यापक बहस भइरहेका वेला निजी मेडिकल कलेजहरूले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर…

चिकित्सा शिक्षा विधेयक प्रतिवेदनसहित संसदमा प्रस्तुत हुँदै
प्रकाशित: २९ पुष २०७५, आईतवार
काठमाडौं / शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन सहित प्रतिनिधिसभामा आज प्रस्तुत हुने भएको छ । संशोधन सहित पारित विधेयक…

ल्याप्रोस्कोपीक र इन्डोयूरोलोजी सेवा अब भरतपुर सेन्ट्रल अस्पतालमा
प्रकाशित: २७ पुष २०७५, शुक्रबार
भरतपुर / भरतपुरलाई मेडिकल सिटीको रुपममा बिकास गर्ने सोच अब बिस्तारै साकार बन्दै जाने देखिएको छ । सरकारी क्षेत्रबाट यो कुरा सम्भब छैन । निजि…