समाचार
सम्झौता तोडेर चिकित्सा विधेयक पारित
प्रकाशित: २६ पुष २०७५, बिहीबार
काठमाडौं / सत्तारुढ नेकपानिकट व्यवसायीको लगानी रहेका मेडिकल कलेजलाई सम्बन्धन दिने बाटो खोल्दै राष्ट्रिय चिकित्सा विधेयक पारित भएको छ। संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले…

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक : डा. केसीसँगको सम्झौतामा नेकपा सांसद असहमत
प्रकाशित: २४ पुष २०७५, मंगलवार
काठमाडौँ — सरकार र प्राध्यापक डा. गोविन्द केसीबीचको सम्झौता कार्यान्वयनमा सत्तारूढ नेकपाका सांसदले असहमति जनाएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार राष्ट्रिय चिकित्सा शिक्षा…

विद्यालयमै सेनेटरी प्याड
प्रकाशित: २३ पुष २०७५, सोमबार
ओखलढुंगा – मोलुङ गाउँपालिका–१, बुङनामस्थित सरस्वती माविका छात्रालाई सेनेटरी प्याड उपलब्ध गराइएको छ। वडाध्यक्ष प्रदीप बानियाँको सहयोगमा छात्रालाई महिनावारीका बेला सहज होस् भनेर विद्यालयमै सेनेटरी…

कर्मचारी समायोजनमा सरकारी चिकित्सकले भाग नलिने
प्रकाशित: २३ पुष २०७५, सोमबार
काठमाण्डौ / सरकारी चिकित्सकहरूले कर्मचारी समायोजन अध्यादेश अनुसार भाग नलिने बताएका छन् । समायोजन विधेयकमा अन्याय गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदन)मा आबद्ध केही चिकित्सकले…

घरघरै डाक्टरी सेवा
प्रकाशित: २२ पुष २०७५, आईतवार
दाङ — तारा गाहा मगरलाई रक्तश्राव भएको लामो समय भएको थियो । चार छोरी र दुई छोराकी आमा भइसकेकी गाहाले स्वास्थ्य अवस्था निकै कमजोर भइसक्दा उपचारमा…

अत्यावश्यक औषधि उत्पादन गर्न नेपाली कम्पनी असफल
प्रकाशित: १९ पुष २०७५, बिहीबार
काठमाडौं / नेपाली औषधि उत्पादक कम्पनीको अक्षमताका कारण पुनर्जलीय झोल (जीवनजल) को अभाव भएको छ । एक वर्षअघि नै दिनुपर्ने सम्झौता भए पनि नेपाली औषधि…

देशभर ७४ हजार नर्स झन्डै ४९ हजार बेरोजगार
प्रकाशित: १९ पुष २०७५, बिहीबार
काठमाडौं / देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नयाँ पत्रिकाका अनुसार नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ…

चिकित्सा विधेयक प्रतिवेदन बुझाउने तयारी
प्रकाशित: १९ पुष २०७५, बिहीबार
काठमाडौं / संसद्को स्वास्थ्य शिक्षा समितिअन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेर समितिलाई बुझाउने तयारी गरेको छ । सम्भवतः बिहीबारसम्म सहमति जुट्ने र…

मेडिकल कलेज १० वर्षभित्र ‘गैरनाफामूलक’
प्रकाशित: १९ पुष २०७५, बिहीबार
काठमाडौँ — राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने प्रावधान राखिने भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिको बुधबार बसेको बैठक ।…

प्रादेशिक जनस्वास्थ्य संघको निर्वाचन र मेरो उम्मेदवारी
प्रकाशित: १७ पुष २०७५, मंगलवार
चितवन / अहिले नेपाल जनस्वास्थ्य संघको प्रादेशिक निर्वाचनले माहोल तातिरहेको छ। नेफाको केन्द्रिय निर्वाचनको केही समय पछि प्रादेशिक निर्वाचन सम्पन्न हुन लागेको हो। केहि परिवर्तन…