क्यान्सरपीडित पूर्णिमायालाई पौने चारलाख
प्रकाशित:
१२ असार २०७५, मंगलवार
काठमाडाैं । पाठेघरको क्यान्सरबाट पीडित मोरङको पथरीशनिश्चरेकी पूर्णिमाया राईको उपचार खर्चमा सहयोग पु¥याउन हङकङमा बस्दै आएका नेपालीले आर्थिक सहयोग गर्नुभएको छ । ५५ वर्षीया क्यान्सरपीडित…
अक्सिजन उद्योग निर्माणमा रोक
प्रकाशित:
११ असार २०७५, सोमबार
काठमाडाैं । विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माण गर्न लागिएको सिद्धिगणेश अक्सिजन ग्यास उद्योग प्रालिको भौतिक संरचना निर्माणमा यहाँको प्रशासनले रोक लगाएको छ । उद्योग स्थापनाका…
सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार
प्रकाशित:
११ असार २०७५, सोमबार
काठमाडाैं । महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् । जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई…
चितवनमै कम उमेरमा बच्चा जन्माउने क्रम बढ्दो
प्रकाशित:
६ असार २०७५, बुधबार
काठमाडाैं । देशका विकट जिल्लाहरुमा कम उमेरका किशोरीहरुले सन्तान जन्माउने गरेका समाचार प्रकाशित भइरहेका बेला मेडिकल शहरको रुपमा विकास हुँदै गएको चितवन जिल्लामै बालविवाह गर्ने…
मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम
प्रकाशित:
६ असार २०७५, बुधबार
काठमाडाैं । रुपन्देहीको ग्रामीण क्षेत्र मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम सम्पन्न गरिएको छ । कोटहीमाई गाउँपालिका–५ मर्चवारमा गरिएको कार्यक्रममा स्वस्थ जीवनका लागि योग तथा…
नयाँ उपकरण थप्दै क्यान्सर अस्पताल
प्रकाशित:
५ असार २०७५, मंगलवार
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण खरीद र जडान प्रक्रिया अगाडि बढाइएको छ । अठार वर्षअघि स्थापना भएको सो अस्पतालमा पुराना उपकरणले काम…
अञ्चल अस्पतालमा जनशक्तिको अभाव
प्रकाशित:
५ असार २०७५, मंगलवार
काठमाडाैं । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा शुरु भएको मिर्गौला रोगीका लागि डाइलोसिस सेवा प्रभावकारी हुन सकेको छैन । उपकरण र जनशक्तिको अभावका कारण सेवा प्रवाहमा…
दाङमा साढे पाँच हजार मोतिविन्दुका बिरामी
प्रकाशित:
३ असार २०७५, आईतवार
काठमाडाैं । जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त…
सर्पको बिगबिगी, ४२ को उपचार
प्रकाशित:
३ असार २०७५, आईतवार
काठमाडाैं । प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले…