मुख्यखबर
विदेशमा एमबिबिएस पढेका ८८% डाक्टर फेल
प्रकाशित: ३२ असार २०७५, सोमबार
काठमाडौं ३२ असार / नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता…

चिकित्सक हडतालमा
प्रकाशित: २९ असार २०७५, शुक्रबार
काठमाडौं,29-असार/ - त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले १३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प…

राष्ट्रिय डा. केसीलाई काठमाडौं ल्याउन हेलिकप्टर तयारी अवस्थामा
प्रकाशित: २८ असार २०७५, बिहीबार
असार २८, २०७५ चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी १३ दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई सरकारले आज काठमाडौं ल्याउने तयारी गरेको छ ।…

डा. केसीको स्वास्थ्य गम्भीर
प्रकाशित: २८ असार २०७५, बिहीबार
जुम्ला,२८-असार/ भान्जा ईश्वर शाहीको उपचारका लागि कालिकोटबाट जुम्ला आएका वीरबहादुर शाही जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सघन कक्षमा पुगे, जहाँ डा. गोविन्द केसी…

मुगुमा औलो प्रकोप : एक महिनापछि विशेषज्ञ टोली रिगागाउँमा
प्रकाशित: २६ असार २०७५, मंगलवार
मुगु,२६-असार/औलो रोग फैलिएको एक महिनापछि काठमाडौंबाट विशेषज्ञसहित स्वास्थ्यकर्मीको टोली मुगुको रिगागाउँ पुगेको छ । काठमाडौं र मुगु सदरमुकामबाट गएको टोलीले आइतबारदेखि उपचार सुरु गरेको छ । उच्च…

लमजुङ जिल्ला अस्पतालमा बिरामीको संख्या वृद्धि
प्रकाशित: २६ असार २०७५, मंगलवार
लमजुङ,२६-असार/मौसममा आएको परिवर्तनसँगै लमजुङ जिल्ला सामुदायिक अस्पतालमा बिरामीको चाप बढेको छ । वर्षासँगै पछिल्ला केही दिनयतादेखि अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । विगत केही दिनदेखि…

प्रधानमन्त्रीले चिकित्सकलार्इ भने- ‘केसीलाई तपाईंहरू नै बचाउनुस्’
प्रकाशित: २५ असार २०७५, सोमबार
काठमाडौं २५ असार / चिकित्सकहरूले प्रधानमन्त्री केपी ओलीलाई भेटी डा. गोविन्द केसीको जीवन रक्षार्थ पहल गर्न आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओलीलाई भेटेर…

अध्यादेशसँगै चिकित्सा शिक्षा आयोग पनि खारेज
प्रकाशित: २५ असार २०७५, सोमबार
काठमाडौं २५ असार / डा. गोविन्द केसीसँगको सहमतिअनुसार उनका माग सम्बोधन गर्न शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गत २४ कात्तिकमा चिकित्सा शिक्षा अध्यादेश जारी गरेको…

भाइरल फिवर बारे सामान्य जानकारि :- डा. सुरेस
प्रकाशित: २५ असार २०७५, सोमबार
चितवन,२५-असार/भाइरसको संक्रमणबाट हुने ज्वोरोलाई भाइरल फिवर भनिन्छ । हाम्रो शरीरको सामन्य तापक्रम बिहान र साझमा अलिकति फरक हुने गर्दछ । ( बिहान ९८.४ साझ ९९.९…

नेविसंघद्वारा मानवअधिकार आयोगको ध्यानाकर्षण, तोडियो निषेधित क्षेत्र
प्रकाशित: २१ असार २०७५, बिहीबार
नेपाल विद्यार्थी संघले मानवअधिकार उल्लंघन र जघन्य अपराधका घटनामा संलग्न अपराधीलाई आममाफी दिन सरकार क्रियाशील देखिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । नेविसंघका…