समाचार
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचे कडा कारबाही
प्रकाशित: १८ बैशाख २०७५, मंगलवार
काठमाडौँ — औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन (पुर्जा) मा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर बिरामीलाई हानि पुगे के हुन्छ ? ‘औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा…

क्यान्सर पीडित बालकलार्इ उपचार खर्च अभाव
प्रकाशित: १७ बैशाख २०७५, सोमबार
काठमाडाैं । १७ बैशाख - पर्वत जिल्लामा क्यान्सर  रोगबाट पीडित  एक विपन्न परिवारका बालकको उपचारका लागि आर्थिक अभाव भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४…

बैतडीमा भेटिए अाैलाे संक्रमित
प्रकाशित: १७ बैशाख २०७५, सोमबार
काठमाडाैं । १७ बैशाख - प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ । पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै…

दाङमा फेला परे अाैंलाेका बिरामी
प्रकाशित: १४ बैशाख २०७५, शुक्रबार
काठमाडाैं । १४ बैशाख , दाङमा बितेको नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । गत वर्ष…

सुलभ मूल्यमा स्वास्थ्य सेवा दिँदै सुकुमान मेमोरियल पोलिक्लिनिक
प्रकाशित: १२ बैशाख २०७५, बुधबार
काठमाडौँ – नुवाकोटको बेलकोटगढी नगरपालिका४स्थित सुकुमान मेमोरियल पोलिक्लनिकले सर्वसुलभ मूल्यमा आफ्ना सेवाहरू प्रदान गर्दै आइरहेको छ । नेपालका लागि शिक्षा र स्वास्थ्य संस्थाद्वारा सञ्चालित सुकुमान…

खाली पेटमा नखाअाैं यि खानेकुराहरू
प्रकाशित: १२ बैशाख २०७५, बुधबार
काठमाडाैं । १२ बैशाख , हामी दैनिक विभिन्न समयमा विभिन्न खालका खानेकुराहरु खाइरहेका हुन्छौं । हामी बिहानै उठ्ने बित्तिकै खाजाको रुपमा धेरै प्रकारका खानेकुराहरु खाने…

बालबालिकाका लागि माेबाइल हानीकारक
प्रकाशित: १२ बैशाख २०७५, बुधबार
काडमाठाैं । १२ बैशाख - माेबार्इल फाेनकाे प्रयाेग बालबालिकाका लागि हानिकारक हुने नेत्ररोग विशेषज्ञ वसन्त पौडेलले बताउनु भएकाे छ । उहाँ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको बिपी कोइराला…

क्यान्सर पिडितलार्इ २ लाख सहयाेग
प्रकाशित: ११ बैशाख २०७५, मंगलवार
काठमाडाैं । ११ बैशाख - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका क्यान्सर पीडित सोमबहादुर विकको उपचारको लागि रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ । रक्त क्यान्सरबाट…

यस्ता छन् घमाैराबाट बच्ने उपाय
प्रकाशित: १० बैशाख २०७५, सोमबार
  काठमाडाैं । १० बैशाख ( एजेन्सी )  -  गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणले बन्द भइदिँदा छालामा चिलाउने वा…

ताैल घटाउन उपयाेगी पास्ता
प्रकाशित: ७ बैशाख २०७५, शुक्रबार
काठमाडाैं । ७ बैशाख - तौल घटाउनु अहिलेका मानिसहरूले चाहेकाे तर धेरै गाह्राे काम भएकाे छ । जाे मानिसहरू दुब्लाउन हर सम्भव प्रयास गरिरहेका हुन्छन्…