अस्पतालमा सुत्केरी महिलाकाे मृत्यु
प्रकाशित:
२५ बैशाख २०७५, मंगलवार
काठमाडाैं । २५ बैशाख तेह्रथुम जिल्ला अस्पतालमा प्रसूति हुन नसकी एक महिलाको मृत्यु भएको छ । तीन दिनअघि प्रसूति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ नगरपालिका–८,…
मानसिक राेगीलार्इ ग्यास्ट्रिकको अाैषधि
प्रकाशित:
२४ बैशाख २०७५, सोमबार
काठमाडाैं । २४ बैशाख पतिसँग सम्बन्धविच्छेद भएकी एक मानसिक राेगी महिलाले स्वास्थ्य जाँच गराउँदा उनलाई चिकित्सकले ग्यास्ट्रिकको औषधी लेखेर दिएका छन्। केही दिन औषधी खाँदा…
सर्पदंशकाे सहज उपचार
प्रकाशित:
२४ बैशाख २०७५, सोमबार
काठमाडाैं । २४ बैशाख नेपाली सेनाको पूर्वी पृतना मुख्यालय हाताभित्र सञ्चालनमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रले सर्पको डसाइबाट अशक्त भएकाहरुलार्इ सहज रूपमा उपचार दिँदै आएको…
स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौँ घोषणापत्र जारी
प्रकाशित:
२३ बैशाख २०७५, आईतवार
काठमाडाैं । २३ बैशाख नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति गरिनुपर्ने लगायत माग राखी १३…
यी खानेकुराले घटाउँछन् क्यान्सरकाे जाेखिम
प्रकाशित:
२३ बैशाख २०७५, आईतवार
काठमाडाैं । २३ बैशाख लसुन लसुनमा पाइने फाइटो केमिकलले क्यान्सरविरुद्ध लड्ने क्षमता दिलाउँछ । आइवा वुमन्स हेल्थ स्टडीले गरेको एउटा अनुसन्धानले बढी लसुन खाने महिलालाई…
स्वास्थ्य चौकी र अस्पताल निर्माण
प्रकाशित:
२१ बैशाख २०७५, शुक्रबार
काठमाडाैं । २१ बैशाख विसं २०७२ को भूकम्पले क्षति पु¥याएको जिल्लाका सबै स्वास्थ्य चौकी र अस्पताल पुनःनिर्माण भएपछि ग्रामीणवासीको उपचार सेवामा सहज भएको छ ।…
प्युठानकाे अस्पतालमा सुत्केरीकाे मृत्यु
प्रकाशित:
१९ बैशाख २०७५, बुधबार
काठमाडाैं । १९ बैशाख - जिल्ला अस्पताल प्यूठानमा सुत्केरी हुन आएकी एक जना महिलाको मृत्यु भएपछि जिल्ल अस्पताल प्युठान तनावग्रस्त बनेको छ । गएराति प्यूठान…
गर्भपतन सेवा लिनेकाे संख्यामा वर्षेनी वृद्धि
प्रकाशित:
१९ बैशाख २०७५, बुधबार
काठमाडाैं । १९ बैशाख - ललितपुरकाे लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढिरहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा जम्मा ५४…
यसाे गरे भइन्छ गर्मीमा पनि सुन्दर
प्रकाशित:
१८ बैशाख २०७५, मंगलवार
बाठमाडाैं । १८ बैशाख - सुन्दर रहनु सबै मानिसहरूकाे चाहना हाे । मानिसहरू सुन्दर रहन विभिन्न प्रकारका अाधुनिक अाैषधिहरू प्रयाेग गर्दछन् । तर त्यसबाछ पनि…