विशेष
राष्ट्रकवि घिमिरेलाई थप उपचारको लागि अाज भारत लगिँदै
प्रकाशित: ९ जेष्ठ २०७५, बुधबार
काठमाडाैं । ९ जेठ  राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि अाज भारत लैजाने तयारी गरिएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई…

औषधि पसलमा आगलागी
प्रकाशित: ९ जेष्ठ २०७५, बुधबार
काठमाडाैं । ९ जेठ  सप्तरीको सुरुङ्गा नगरपालिका– २ भेडियास्थित एउटा औषधि पसलमा आज बिहान आगलागी हुँदा लाखौंँ मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी आनन्द…

राष्ट्रकवि माधव घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने
प्रकाशित: ८ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । ९ जेठ  केहि समयअघि अस्पताल भर्ना भएका राष्ट्रकवि माधव घिमिरेकाे बारेमा अाज प्रधानमन्त्री अाेली ग्राण्डी अस्पताल पुगेर स्थिति अवलाेकन गर्नु भएकाे छ । …

महाेत्तरीमा १३१ जना कुष्ठराेगी
प्रकाशित: ८ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । ९ जेठ महोत्तरी जिल्लामा १३१ कुष्ठरोगी रहेकाे जिल्ला स्वास्थ्य  कार्यालय महाेत्तरीले जनाएकाे छ । जलेश्वर नगरपालिका कार्यालयले आज ‘नगरस्तरीय कुष्ठरोग निवारण अभियान’ कार्यक्रमबारेमा…

पैसा अभावले एम्बुलेन्स सेवा बन्द
प्रकाशित: ७ जेष्ठ २०७५, सोमबार
काठमाडाैं । ७ जेठ  अर्थाभावका कारण गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालको एम्बुलेन्स थन्किएको छ । एम्बुलेन्सबाट उठेको रकमले त्यसलाई सञ्चालन गर्न नसकिएको अस्पतालका निमित्त…

नेपाललार्इ खसरोग (ट्रकोमा) निर्मूलनकाे प्रमाणपत्र
प्रकाशित: ७ जेष्ठ २०७५, सोमबार
काठमाडाैं ।  ७ जेठ  नेपालले आँखामा लाग्ने खसरोग (ट्रकोमा) निर्मूलनमा सफलता हासिल गरेपछि विश्व स्वास्थ्य संगठनबाट निर्मूलनको प्रमाणपत्र पाएको छ । स्विटजरल्याण्डको जेनेभास्थित प्रधान कार्यालयमा…

स्वास्थ्यमा माडकाे महत्व
प्रकाशित: ६ जेष्ठ २०७५, आईतवार
काठमाडाैं । ६ जेठ  हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ । शहरी क्षेत्रमा भातकाे माड प्राय निकालिदैँन भने…

भक्तपुरमा स्वस्थ भक्तपुर अभियान
प्रकाशित: ६ जेष्ठ २०७५, आईतवार
काठमाडाैं । ६ जेठ  रगत नपाए भक्तपुर जानू भन्ने अभियान चलाइरहेको भक्तपुर रेडक्रसले स्वास्थ्य भक्तपुर अभियान सञ्चालन गरेको छ । वर्षायाम शुरु भएसँगै मानिसमा विभिन्न…

यसरी हुन्छ पक्षघात
प्रकाशित: ३ जेष्ठ २०७५, बिहीबार
काठमाडैं । ३ जेठ पक्षघात ( stroke) तपाईँ को मस्तिष्कमा रगत को अभाव अथवा सिराहा(arteries) फुटेर हुन्छ । यो रोग प्राय वयस्क मानिस लाई धेरै…

यस्ता छन् पर्याप्त सुत्नुका फार्इदा
प्रकाशित: २ जेष्ठ २०७५, बुधबार
काठमाडाैं । २ जेठ मान्छे उचित समयमा पर्याप्त निदाउँदा शरीरमा चमक बढ्छ, बल र उत्साह वृद्धि हुन्छ । निदाउँदा शरीरमा पर्याप्त मात्रामा प्रोटिन निर्माण हुन्छ…