राजधानीमा भेटियाे बर्डफ्लुको संक्रमण
शिक्षाखबर डेस्क
११ जेष्ठ २०७५, शुक्रबार
no immg

काठमाडाैं । ११ जेठ 

राजधानीमा नै बर्डफ्लुको संक्रमण देखिएपछि संत्रास फैलिएको खबर आजको राजधानी दैनिकले छापेको छ ।

समाचारका अनुसार राजधानीको पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी र्फममा पालिएका कुखुरामा बर्डफलु देखिएको स्वास्थ्य सेवा बिभागले जनाएको छ । बिभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बर्डफलु देखिएपछि राजधानीमा सर्तकता अफ्नाइएको छ । राजधानी बाहिरबाट काठमाडौ भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट कुखुरा नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।

प्रतिक्रिया