यी खानेकुराले घटाउँछन् क्यान्सरकाे जाेखिम
प्रकाशित:
२३ बैशाख २०७५, आईतवार
काठमाडाैं । २३ बैशाख लसुन लसुनमा पाइने फाइटो केमिकलले क्यान्सरविरुद्ध लड्ने क्षमता दिलाउँछ । आइवा वुमन्स हेल्थ स्टडीले गरेको एउटा अनुसन्धानले बढी लसुन खाने महिलालाई…
स्वास्थ्य चौकी र अस्पताल निर्माण
प्रकाशित:
२१ बैशाख २०७५, शुक्रबार
काठमाडाैं । २१ बैशाख विसं २०७२ को भूकम्पले क्षति पु¥याएको जिल्लाका सबै स्वास्थ्य चौकी र अस्पताल पुनःनिर्माण भएपछि ग्रामीणवासीको उपचार सेवामा सहज भएको छ ।…
प्युठानकाे अस्पतालमा सुत्केरीकाे मृत्यु
प्रकाशित:
१९ बैशाख २०७५, बुधबार
काठमाडाैं । १९ बैशाख - जिल्ला अस्पताल प्यूठानमा सुत्केरी हुन आएकी एक जना महिलाको मृत्यु भएपछि जिल्ल अस्पताल प्युठान तनावग्रस्त बनेको छ । गएराति प्यूठान…
गर्भपतन सेवा लिनेकाे संख्यामा वर्षेनी वृद्धि
प्रकाशित:
१९ बैशाख २०७५, बुधबार
काठमाडाैं । १९ बैशाख - ललितपुरकाे लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढिरहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा जम्मा ५४…
यसाे गरे भइन्छ गर्मीमा पनि सुन्दर
प्रकाशित:
१८ बैशाख २०७५, मंगलवार
बाठमाडाैं । १८ बैशाख - सुन्दर रहनु सबै मानिसहरूकाे चाहना हाे । मानिसहरू सुन्दर रहन विभिन्न प्रकारका अाधुनिक अाैषधिहरू प्रयाेग गर्दछन् । तर त्यसबाछ पनि…
क्यान्सर पीडित बालकलार्इ उपचार खर्च अभाव
प्रकाशित:
१७ बैशाख २०७५, सोमबार
काठमाडाैं । १७ बैशाख - पर्वत जिल्लामा क्यान्सर रोगबाट पीडित एक विपन्न परिवारका बालकको उपचारका लागि आर्थिक अभाव भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४…
बैतडीमा भेटिए अाैलाे संक्रमित
प्रकाशित:
१७ बैशाख २०७५, सोमबार
काठमाडाैं । १७ बैशाख - प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ । पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै…
दाङमा फेला परे अाैंलाेका बिरामी
प्रकाशित:
१४ बैशाख २०७५, शुक्रबार
काठमाडाैं । १४ बैशाख , दाङमा बितेको नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । गत वर्ष…