समाचार
स्वास्थ्य सेवा प्रभावित
प्रकाशित: २८ चैत्र २०७४, बुधबार
चैत – विकट पहाडी जिल्ला डोल्पा पठाउन तयार पारिएको औषधि दुई सातादेखि नेपालगन्जस्थित राझा विमानस्थलमा थन्किएको छ । डोल्पामा हवाईमार्गबाट मात्र औषधि ढुवानी गर्न सकिन्छ।…

भरतपुर अस्पतालले मनायो ५५ औँ वार्षिकोत्सव
प्रकाशित: २५ चैत्र २०७४, आईतवार
चितवन २५ चैत्र/पूर्व प्रधानमन्त्रि एवम् माओबादि केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा भरतपुर अस्पतालले आफ्नो ५५ औ बार्षिकोत्सब भब्य रुपमा मनाएको छ । आइतबार…

निजी अस्पतालमा ‘सिजेरियन’ डेलिभरी पाँच गुणाले बढ्यो
प्रकाशित: २४ चैत्र २०७४, शनिबार
काठमाडौंका/केही दिनअघि काठमाडौंकी सरिता मानन्धर (थर परिवर्तन) स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको मोडल अस्पताल पुगेकी थिइन् । उनको पेटमा आठ महिनाको बच्चा थियो । मोेडल अस्पताल…

बाहिर ग्ल्यामरस देखिने नर्सका भित्री पिडा
प्रकाशित: २३ चैत्र २०७४, शुक्रबार
चितवन/ एस.इ.इ र जोड २ अध्ययन पश्चात छात्रा बिद्यार्थी र अभिभाबकको पहिलो रोजाइमा पर्छ नसिङ संकाय तर लाखौ लगानी गरेर अध्ययन गरे पनि यस पेशाका…

टिचिङमा कलेजो प्रत्यारोपण हुँदै
प्रकाशित: २३ चैत्र २०७४, शुक्रबार
काठमाडौं – त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा पुगेको छ। ‘जेठ दोस्रो साताभित्र कम्तीमा एक जना बिरामीमा प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको छ,’ अस्पतालका…

स्वास्थ्यकर्मीको तलब आएन
प्रकाशित: २० चैत्र २०७४, मंगलवार
बुटवल — स्थानीय तह सञ्चालन ऐनले व्यवस्था गरेअनुसार कार्यक्षेत्रभित्रका स्वास्थ्य संस्थालाई स्थानीय तहमा समायोजन गरिसकेको छ । अधिकांश कर्मचारी त्यहीं हाजिर भएर सेवा प्रदान गरिरहेका छन् ।…

स्वास्थ्य मन्त्रालयमा कार्यदल गठन
प्रकाशित: १६ चैत्र २०७४, शुक्रबार
काठमाडौँ, चैत १६। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीयता कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउन मन्त्रालय मातहतका सहसचिवलाई ‘सङ्घीयता कार्यान्वयन कार्यदल’ को संयोजक तथा प्रदेश ‘फोकल पर्सन’ तोकेको…

गर्भवतीलाई एसएमएसबाट निम्तो
प्रकाशित: १३ चैत्र २०७४, मंगलवार
बैतडी : जिल्लाको पाटन नगरपालिका-१ सकारकी पार्वती दमाई गर्भजाँच गराउन स्वास्थ्यचौकी पुगिन्। महिला स्वास्थ्य स्वयंसेविका दमन्ती भट्टराईको मोबाइलमा एसएमएस आएपछि उनले पार्वतीलाई स्वास्थ्यचौकीमा पुर्‍याएकी हुन्।…

उपचार गराउँदैनन् मोतीबिन्दुका बिरामी
प्रकाशित: १३ चैत्र २०७४, मंगलवार
ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिका ४ फूलबारीकी हर्करानी सेन्दाङ ५२ वर्षकी भइन् । उनी आँखा देख्दिनन् । उनको दैनिकी छामछुमकै भरमा घरवरिपरि मात्रै सीमित छ । उनकै छिमेकी…

विद्यालय जाने बालबालिकामा मिर्गौलाको समस्या
प्रकाशित: १२ चैत्र २०७४, सोमबार
विद्यालय समयमा आफ्ना छोराछोरीले कति पानी पिए ? दिनभरिमा कतिपटक पिसाब गरे ? भन्ने जानकारी अभिभावकले थाहा पाउनुपर्ने भएको छ । जबसम्म विद्यालय पढ्ने छोराछोरी…