मुख्यखबर
समायोजन भएका स्वास्थ्यका कर्मचारीको तलब स्थानीय तहबाट
प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार
३१ साउन, काठमाडाैँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजन भएका स्वास्थ्यका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका…

बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार
३१ साउन, बाजुरा। बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका भएपछि जिल्ला…

८८८ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु
प्रकाशित: ३० श्रावण २०७९, सोमबार
३० साउन, काठमाडाैँ । पछिल्लो चौबिस घण्टामा देशभर ८ सय ८८ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार…

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन, उपचार गर्न काठमाडाैँ धाउनुपर्ने युगको अन्त्य
प्रकाशित: ३० श्रावण २०७९, सोमबार
३० साउन, चितवन। जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौँ नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । संघीय राजधानीमा पाइने…

देशभर ४५५ जना कोरोना संक्रमित थपिए, २ जनाले गुमाए ज्यान
प्रकाशित: २९ श्रावण २०७९, आईतवार
२९ साउन, काठमाडाैँ । पछिल्लो २४ घन्टामा देशभर थप ४५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४५५ जनामा संक्रमण…

किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै
प्रकाशित: २९ श्रावण २०७९, आईतवार
२९ साउन, पर्वत। फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ । किशोरीमा…

देशभर शनिबार घटे कोरोना संक्रमित
प्रकाशित: २८ श्रावण २०७९, शनिबार
२८ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ९९…

डायलायसिस मेसिन आयो, जडान भएन
प्रकाशित: २८ श्रावण २०७९, शनिबार
२८ साउन, दाङ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि…

मोतीबिन्दुको उपचार निःशुल्क गरिने
प्रकाशित: २८ श्रावण २०७९, शनिबार
२८ साउन, काभ्रे । पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा…

कोरोनाको ७८१ जना नयाँ संक्रमित थपिए, दुई जनाको मृत्यु
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार
२७ साउन, काठमाडाैँ । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन्…