मुख्यखबर
२४ घण्टामा २ सय ८६ जनामा काेराेना पुष्टि
प्रकाशित: ५ भाद्र २०७९, आईतवार
५ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा दुई सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार…

औषधि अभाव हुँदा बिरामी समस्यामा
प्रकाशित: ५ भाद्र २०७९, आईतवार
५ भदाै, जाजरकोट । निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन् । दैनिक भारी मात्रामा बिरामी आउने उक्त…

क्युबामा पनि भेटिए मङ्कीपक्सका बिरामी
प्रकाशित: ५ भाद्र २०७९, आईतवार
५ भदाै, एजेन्सी। क्युबामा पनि मङ्कीपक्सका बिरामी फेला परेका छन् । देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको शनिबार अबेर यहाँको जनस्वास्थ्य मन्त्रालयले…

५० जिल्लामा आजबाट १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै
प्रकाशित: ५ भाद्र २०७९, आईतवार
भदौ ५, काठमाडौँ । पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजवाट दिईदैछ। दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप…

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रकाशित: ५ भाद्र २०७९, आईतवार
५ भदाै, सुनसरी। सुनसरीको बर्जु गाउँपालिका–१ मा हिजो बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार एक जना गम्भीर घाइते…

तनहुँका ३८ हजार बालबालिकालाई विद्यालयमै खोप
प्रकाशित: ५ भाद्र २०७९, आईतवार
५ भदाै, तनहुँ। तनहुँका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । पाँचदेखि १२ वर्षमुनिका ३८ हजार एक सय ५८ बालबालिकालाई…

देशभर थपिए २९९ कोरोना संक्रमित, २ जनाले गुमाए ज्यान
प्रकाशित: ४ भाद्र २०७९, शनिबार
भदाै ४, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप दुई संक्रमितले ज्यान…

बडिगाडमा पहिलोपटक भिडियो एक्स–रे र इसीजी
प्रकाशित: ४ भाद्र २०७९, शनिबार
४ भदाै, बागलुङ। बागलुङको बडिगाड गाउँपालिकाले पहिलोपटक भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सबै वडाका सर्वसाधारणलाई पायक पर्ने गरी ग्वालीचौर स्वास्थ्यचौकीमा भिडियो…

बैतडी कारागारभित्र फैलियो कोरोना, १६ जनामा पुष्टि
प्रकाशित: ४ भाद्र २०७९, शनिबार
४ भदाै, बैतडी। जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।…

कोरोनाको जोखिमसँगै आइसियुसहितका आइसोलेसन तयार
प्रकाशित: ४ भाद्र २०७९, शनिबार
४ भदाै, काठमाडाैँ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको छ । जोमिख…