कृषि
भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला, उच्च विषादी सहितका तरकारी निर्वाध भित्रिँदै
प्रकाशित: १३ भाद्र २०७९, सोमबार
१३ भदाै, कञ्चनपुर। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न…

नेपालमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ हजार पुग्यो
प्रकाशित: १२ भाद्र २०७९, आईतवार
१२ भदाै, काठमाडाैँ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु…

महिलाको स्वास्थ्यमा गाउँपालिकाको चासो
प्रकाशित: १२ भाद्र २०७९, आईतवार
१२ भदाै, सिन्धुली। मरिण गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई पोषण भत्ता दिने भएको छ । आमा तथा शिशुको पोषण खर्चबापत रु पाँच हजार दिन सुरु…

यो साता घट्दो क्रममा कोरोना सङ्क्रमण
प्रकाशित: १२ भाद्र २०७९, आईतवार
१२ भदाै, काठमाडाैँ । यो साता कोभिड–१९ सङ्क्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । यो महिनामा सबैभन्दा बढी सङ्क्रमण भदौ १ गते देखिएको…

देशभर १७३ जनामा कोरोना संक्रमण
प्रकाशित: ११ भाद्र २०७९, शनिबार
११ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार आठ…

लमजुङमा डाइलासिस सेवा सुरू
प्रकाशित: ११ भाद्र २०७९, शनिबार
११ भदाै, लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा शुक्रबारदेखि डाइलासिस सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा…

हुप्सेकोटमा स्वास्थ्य शिविर
प्रकाशित: ११ भाद्र २०७९, शनिबार
११ भदाै, नवलपरासी। निजामती सेवा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको हुप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर सुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय…

देशभर थपिए ३२४ जनामा कोरोना संक्रमण
प्रकाशित: १० भाद्र २०७९, शुक्रबार
१० भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा तीन सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय…

पाँच बर्ष मुनिका बच्चालाई ७३ प्रतिशत प्रभावकारी फाइजर खोप
प्रकाशित: १० भाद्र २०७९, शुक्रबार
१० भदाै, काठमाडाैँ । कोरोना भाइरस विरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि प्रभावकारी भएको पाइएको छ । फाइजर आफैले…

विषाक्त खाजाले ३२ विद्यार्थी बिरामी
प्रकाशित: १० भाद्र २०७९, शुक्रबार
१० भदाै, झापा। काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ…