मुख्यखबर
२ सय २१ जना कोरोना सङ्क्रमित थपिए
प्रकाशित: २० भाद्र २०७९, सोमबार
२० भदाै, काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार…

उपचारका लागि भारत जाने घटे
प्रकाशित: २० भाद्र २०७९, सोमबार
२० भदाै, क१चनपुर। कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञसहितको स्तरीय स्वास्थ्य सेवा पाउन थालेपछि यहाँबाट उपचारका लागि भारत जाने क्रम घटेको छ । केही वर्षअघिसम्म अस्पतालमा…

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
प्रकाशित: २० भाद्र २०७९, सोमबार
२० भदाै, कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच उक्त सेवाको…

देशभर १४२ जनामा कोरोना संक्रमण
प्रकाशित: १९ भाद्र २०७९, आईतवार
१८ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा…

मुगुमा पहिलो पटक पाठेघरकाे सफल शल्यक्रिया
प्रकाशित: १९ भाद्र २०७९, आईतवार
१९ भदाै, मुगु। मुगुमा पहिलोपटक जिल्ला अस्पतालमा पाठेघरको सफल शल्यक्रिया गरिएको छ । जटिल प्रकारको पाठेघर खस्ने समस्या भई अस्पताल आएकी सोरु गाउँपालिका-६ की ७०…

स्वास्थ्यचौकीमा आधुनिक प्रयोगशाला नहुँदा बिरामीलाई सास्ती
प्रकाशित: १९ भाद्र २०७९, आईतवार
१९ भदाै, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रयोगशाला आधुनिक नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । आधुनिक उपकरण नहँदा प्रयोगशालाका प्राविधिकले हातैले र माइक्रोस्कोपको…

व्यासमा फौजी किराले मकैबाली नष्ट
प्रकाशित: १९ भाद्र २०७९, आईतवार
१९ भदाै, तनहुँ। व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ । मकैको घोगा लाग्ने समयमा किराले खाएर नष्ट गरेपछि…

२०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
प्रकाशित: १८ भाद्र २०७९, शनिबार
१८ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५३७…

भारतीय गर्भवती पर्यटकको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन् राजीनामा
प्रकाशित: १८ भाद्र २०७९, शनिबार
१८ भदाै, एजेन्सी। आपतकालीन प्रसूति सेवाहरू अस्थायी रूपमा बन्द गर्ने र एक भारतीय गर्भवती महिलालाई जबरजस्ती अस्पताल सार्ने निर्णयको व्यापक आलोचना भएपछि पोर्चुगलकी स्वास्थ्य मन्त्री मार्टा…

पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा ‘पेट सिटीस्क्यान’ सेवा सुरु
प्रकाशित: १८ भाद्र २०७९, शनिबार
१८ भदाै, झापा । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका…