मुख्यखबर
देशभर २२७ जनामा कोरोना संक्रमण
प्रकाशित: २३ भाद्र २०७९, बिहीबार
२३ भदाै, काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको २२७ जना नयाँ संक्रमित थपिएका छन्। कुल ४ हजार ४०१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा…

दार्चुलामा डेङ्गुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ
प्रकाशित: २३ भाद्र २०७९, बिहीबार
२३ भदाै, दार्चुला। भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् । जिल्ला अस्पतालका डा…

भेरी अस्पतालमा डेङ्गुबाट दुई जनाको मृत्यु
प्रकाशित: २३ भाद्र २०७९, बिहीबार
२३ भदाै, बाँके। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष…

२४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रकाशित: २२ भाद्र २०७९, बुधबार
२२ भदाै, काठमाडाैँ। पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३६ कोरोना परीक्षण…

विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द
प्रकाशित: २२ भाद्र २०७९, बुधबार
२२ भदाै, हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरमा विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द भएको छ । जैरको तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय…

तिलाठी कोइलाडीमा सिटामोल र जीवनजल अभाव
प्रकाशित: २२ भाद्र २०७९, बुधबार
२२ भदाै, सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिटामोल, जीवनजलजस्ता अति आवश्यक औषधि अभाव भएको छ । गाउँपालिकाको एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई आधारभूत स्वास्थ्य केन्द्र र…

पूजाको प्रसाद खाँदा ३५ जना बिरामी
प्रकाशित: २२ भाद्र २०७९, बुधबार
२२ भदाै, झापा। मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन् । काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र…

२४ घण्टामा थपिए ३०० जना कोरोना संक्रमित
प्रकाशित: २१ भाद्र २०७९, मंगलवार
२१ भदाै, काठमाडाैँ। पछिल्लो २४ घण्टामा तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ९० जनाको…

मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु
प्रकाशित: २१ भाद्र २०७९, मंगलवार
२१ भदाै, मकवानपुर। मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सङ्क्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना…

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका साहविरूद्ध पक्राउ पुर्जी जारी
प्रकाशित: २१ भाद्र २०७९, मंगलवार
२१ भदाै, जुम्ला। जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी…