मुख्यखबर
थप एक सय ७९ मा कोरोना सङ्क्रमण पुष्टि, एक सङ्क्रमितको मृत्यु
प्रकाशित: २७ भाद्र २०७९, सोमबार
२७ भदाै, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप एक सय ७९ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोरोना सङ्क्रमणबाट एक जनाको…

पहाडमै पाइन थाले डेङ्गुका बिरामी
प्रकाशित: २७ भाद्र २०७९, सोमबार
२७ भदाै, सुदूरपश्चिम। सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु…

निःशुल्क डायलायसिस सेवा नरोक्न माग
प्रकाशित: २७ भाद्र २०७९, सोमबार
२७ भदाै, चितवन। कलेज अफ मेडिकल साइन्सेजले निःशुल्क मिर्गाैला डायलायसिस नगर्ने जनाएपछि बिरामी र तिनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन् । सरकारले दिनुपर्ने रकम भुक्तानी…

१०४ जनामा कोरोना संक्रमण
प्रकाशित: २६ भाद्र २०७९, आईतवार
२६ भदाै, काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण आज एक सय चार जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा तीन हजार…

देशभर १६३ जनामा कोरोना संक्रमण
प्रकाशित: २५ भाद्र २०७९, शनिबार
२५ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात…

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो
प्रकाशित: २५ भाद्र २०७९, शनिबार
२५ भदाै, चितवन। सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १…

डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोलको माग उच्च
प्रकाशित: २५ भाद्र २०७९, शनिबार
२५ भदाै, काठमाडाैँ । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेको छ…

आकस्मिक उपचार र विपन्न बिरामीलाई रगत निःशुल्क
प्रकाशित: २५ भाद्र २०७९, शनिबार
२५ भदाै, नुवाकोट। नुवाकोटको त्रिशूली अस्पतालले आर्थिकरुपमा विपन्न तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीका लागि रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । त्रिशूली अस्पतालका…

दुर्गम गाउँमा ‘होमडेलिभरी’ शून्य
प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार
२४ भदाै, बागलुङ। भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म गलकोट नगरपालिका क्षेत्रमा ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या व्यापक थियो । दुर्गम गाउँका महिलालाई सुत्केरी बेथाले च्याप्यो भने…

पोखरा विश्वविद्यालयद्वारा शिक्षण अस्पताल सञ्चालन
प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार
२४ भदाै, पोखरा। पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । बुधबार उक्त विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले अर्थोपेडिक ओपिडी र विश्वविद्यालयका रजिस्ट्रार प्रा डा…