मुख्यखबर
एक अस्पताल, एक विशिष्टीकृत सेवामा जोड
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार
७ असोज, चितवन । स्वास्थ्य सेवामा अग्रणी मानिएको यहाँका सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्था प्रमुखले गुणस्तरीय उपचारमा संयुक्तरुपमा काम गर्न सकिनेमा जोड दिएका…

बारामा ४४ जनामा डेङ्गु पुष्टि
प्रकाशित: ६ आश्विन २०७९, बिहीबार
६ असोज, बारा। बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ । बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन…

देशभरमा ८१ जनामा सङ्क्रमण
प्रकाशित: ५ आश्विन २०७९, बुधबार
५ असोज, काठमाडाैँ। देशभर कोरोना भाइरसको सङ्क्रमण ८१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार…

अवैध फार्मेसी बन्द गर्न नगरपालिकाको अल्टिमेटम
प्रकाशित: ५ आश्विन २०७९, बुधबार
५ असोज, कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले अवैधरूपमा सञ्चालनमा रहेका फार्मेसीलाई बन्द गर्न एक साताको अल्टिमेटम दिएको छ । नगरपालिकाले बजार अनुगमनको क्रममा अधिकांश फार्मेसी दर्ता…

देशभर ७४ जनामा कोरोना संक्रमण
प्रकाशित: ४ आश्विन २०७९, मंगलवार
४ असोज, काठमाडाैँ। पछिल्लो चौबिस घण्टामा देशमा ७४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको स्वास्थ्य…

बागलुङमा बढ्दो डेङ्गु सङ्क्रमण, परीक्षणका लागि किट अभाव
प्रकाशित: ४ आश्विन २०७९, मंगलवार
४ असोज, बागलुङ। बागलुङमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा डेङ्गुका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । स्वास्थ्य कार्यालयका…

देशभर थपिए ९१ जनामा कोरोना संक्रमण, ६५ जना संक्रमणमुक्त
प्रकाशित: ३ आश्विन २०७९, सोमबार
३ असोज, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन तीन हजार नाै सय २४ जनाको नमुना…

थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रकाशित: २ आश्विन २०७९, आईतवार
२ असोज, काठमाडाैँ। देशभर पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ८२ जनाको…

देशभर ६३ जना कोरोना संक्रमित थपिए
प्रकाशित: १ आश्विन २०७९, शनिबार
१ असोज, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ७ सय ४० जनाको…

डा केसीका मागबारे वार्ता गर्न टोली गठन
प्रकाशित: १ आश्विन २०७९, शनिबार
१ असोज, काठमाडाैँ। सरकारले चिकित्सक डा गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उनको अनशनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ । प्रधानमन्त्री तथा…