मुख्यखबर
देशभर २४ घण्टामा थपिए ५४० जना डेंगुका नयाँ बिरामी
प्रकाशित: १३ आश्विन २०७९, बिहीबार
१३ असोज, काठमाडाैँ। पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि…

डेङ्गुबाट एक महिलाको मृत्यु
प्रकाशित: १३ आश्विन २०७९, बिहीबार
१३ असोज, चितवन। डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । स्वास्थ्य…

शङ्खरापुरले निःशुल्क स्वास्थ्य र शिक्षा प्रदान गर्ने
प्रकाशित: १३ आश्विन २०७९, बिहीबार
१३ असोज, काठमाडाैँ। राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले निःशुल्क स्वास्थ्य र शिक्षाको कार्यक्रम अघि बढाएको छ । जनप्रतिनिधिले काम सुरु गरेको सय दिनका उपलब्धि सार्वजनिक…

देशभर २४ घन्टामा थपिए ३८ जना कोरोना संक्रमित
प्रकाशित: १२ आश्विन २०७९, बुधबार
१२ असोज, काठमाडाैँ। पछिल्लो २४ घन्टामा देशभर ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३८ जनामा संक्रमण पुष्टि…

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता
प्रकाशित: १२ आश्विन २०७९, बुधबार
१२ असोज, झापा। झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको…

सुनिएन महिला स्वास्थ्य स्वयंसेविकाको आवाज
प्रकाशित: १२ आश्विन २०७९, बुधबार
१२ असोज, पोखरिया । अन्य स्वास्थ्यकर्मीसरह महिनाभरि काम गरे पनि काम गरेअनुसारको सेवा सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ । स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनिए…

घुम्ती टोलीमार्फत कोरोना विरुद्धको खोप लगाइँदै
प्रकाशित: १२ आश्विन २०७९, बुधबार
१२ अजोस, काठमाडाैँ। कोरोना भाइरसविरुद्धको खोप लगाउन खटिएको घुम्ती टोलीका स्वास्थ्यकर्मीहरू धनगढीको हसनपुर चोकमा मंगलबार बाटोमा हिँडिरहेका यात्रुलाई खोप लगाउनमा भ्याइनभ्याइमा थियो। बाटोमा हिँडिरहेका यात्रुलाई…

अस्पतालमा शय्याको अभाव हुँदा उपचारमा समस्या
प्रकाशित: ११ आश्विन २०७९, मंगलवार
११ असोज, कैलाली । दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ । ५१ शय्याको अस्पतालमा दैनिक पाँच सय…

थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रकाशित: ११ आश्विन २०७९, मंगलवार
११ असोज, काठमाडाैँ। देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार आठ सय २९ जनाको नमूना…

आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौँ : स्वास्थ्यमन्त्री खापुङ
प्रकाशित: ११ आश्विन २०७९, मंगलवार
११ असोज, काठमाडाैँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३…