मुख्यखबर
सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार, सामान्य दोहोरो कुरा गर्ने अवस्थामा
प्रकाशित: २७ आश्विन २०७९, बिहीबार
२७ असोज, काठमाडाैँ। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहेका जोशीको स्वास्थ्यमा केही सुधार…

देशभर थपिए ५१ जना कोरोना संक्रमित, कसैको पनि भएन मृत्यु
प्रकाशित: २६ आश्विन २०७९, बुधबार
२६ असोज, काठमाडाैँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि…

धादिङमा सिटामोल अभाव
प्रकाशित: २६ आश्विन २०७९, बुधबार
२६ असोज, धादिङ। डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ…

विपन्नको उपचारका लागि प्रवासीको ४० लाख सहयोग
प्रकाशित: २६ आश्विन २०७९, बुधबार
२६ असोज, म्याग्दी। हङ्कङमा रहेका म्याग्देलीहरूले विपन्नको उपचारमा सघाउन रु ४० लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङ्कङको २०औँ साधारणसभाका अवसरमा…

गोदावरी नगरपालिकामा एक सय ३२ जनालाई डेङ्गु संक्रमण
प्रकाशित: २५ आश्विन २०७९, मंगलवार
२५ असोज, ललितपुर। गोदावरी नगरपालिकाका ज्वरो आएका चार सय ५० व्यक्तिमा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ३२ जनालाई डेङ्गु देखापरेको छ । गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य…

भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट
प्रकाशित: २५ आश्विन २०७९, मंगलवार
२५ असोज, चितवन। भरतपुर अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट…

चितवन मेडिकल कलेज तोडफोडको आरोपमा तीन जना पक्राउ
प्रकाशित: २५ आश्विन २०७९, मंगलवार
२५ असोज, चितवन। चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नौ जना विरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ…

पहिरोले स्वास्थ्यचौकी जोखिममा
प्रकाशित: २४ आश्विन २०७९, सोमबार
२४ असोज, बागलुङ। निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ । स्वास्थ्यचौकीमुनि निरन्तररूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण…

हैजाको विश्वव्यापी वृद्धि चिन्ताजनक भएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ
प्रकाशित: १५ आश्विन २०७९, शनिबार
१५ असोज, काठमाडाैँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले वर्षौंदेखिको गिरावटपछि विश्वमा हैजाको वृद्धि ‘चिन्ताजनक’ भइरहेको शुक्रबार चेतावनी दिएको छ । सन् २०१७ देखि २०२१ को बीचमा…

२४ घण्टामा थपिए ५० जनाभन्दा कम कोरोना संक्रमित
प्रकाशित: १३ आश्विन २०७९, बिहीबार
१३ असोज, काठमाडाैँ। पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ४५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६७८ जनाको स्वास्थ्य…